Latest Movie :
Recent Movies
View As:
Loading...
Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

मोवाईल फोन पानीमा भिज्यो भने के गर्ने ?

होली खेल्दा वा वर्षामा भिज्दा मोबाइलमा पानी पर्न सक्छ । कतिपयलाई वर्षामा भिज्न पनि मन पर्छ । तर यसरी चाहेर वा नचाहेर भिज्दा हामीसँग भएको फोन भने भिजेर विग्रिने सम्भावना बढी हुन्छ ।

यहाँ पानीमा फोन भिज्दा फोन बचाउन सकिने उपायको विषयमा चर्चा गरिएको छ ।
शुरुमै फोन अफ गर्नुस्
यदि तपाइँको फोन पानीमा भिज्यो वा फोनमा पानी पस्यो भने सट सर्किटको खतरा हुन्छ । त्यसकारण फोन तत्काल अफ गर्नुस् । फोन अफ गरेपछि फोनमा रहेको सिम ब्याट्रि वा मेमरी कार्ड लगायतका एक्सेसरिज बाहिर झिक्नुस् । यसो गर्दा सट सर्किट हुने र उपकरणहरु विग्रने सम्भावना कम हुन्छ । यदि फोनमा नोकिया लुमिया वा आइफोनमा जस्तै हटाउन नसकिने ब्याट्रि छ भने सिधा पावर बटन थिचेर अफ गर्नुस् ।
फोनका एक्ससरिज झिकिसकेपछि फोनलाई घाम वा कुनै तातो स्थानमा सुकाउनु बुद्धिमानी हुन्छ । यसका लागि पेपर न्याप्किन सबैभन्दा उपयुक्त चिज हो । न्यापकिन नभए पातलो सुख्खा कपडामाथि राखेर पनि फोन सुकाउन सकिन्छ ।मोबाइलको भित्री भाग सुख्खा नभए सम्म फोनमा पुनः एक्सेसरिज राख्ने र अन गर्नु हुँदैन । यसरी सुकाउँदा चामलमा राखेर सुकायो भने छिटो सुक्छ । किन भने चामलले चिसोपन छिटो सोक्ने क्षमता हुन्छ ।
भिजेको फोनमा के गर्नु हुँदैन
भिजेको फोन कहिल्यै पनि ड्रायरमा सुकाउनु हुँदैन । ड्रायरले तातो हावा फ्याक्छ त्यसले फोनको सर्किटमा घाटा हुन्छ । फोन पुरै नसुके सम्म हेडफोन वा युएसवी पोर्ट जस्ता उपकरण पनि प्रयोग नगर्नुस् ।

Rate it :

सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्

एजेन्सी / यदि तपाइँलाई आफ्नो प्रेमिका वा पत्निसँगको सम्बन्धलाई दह्रिलो तथा दीर्घकालीन तथा आत्मीय बनाउन चाहनुहुन्छ भने फेसबुकबाट उनीलाई अनफ्रेण्ड गरिहाल्नुहोस् । महिला मित्रहरुले पनि आफ्नो ब्वायफ्रेण्ड वा श्रीमानलाई फेसबुकको साथीको लिष्टबाट हटाइहाल्नुहोस् । किनकी आपसी सम्बन्धलाई बलियो बनाउनका लागि दम्पतीहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सुझाव मनोविज्ञहरुले दिएका छन् ।

अमेरिकाको न्युयोर्कका दाम्पत्य सम्बन्धका परामर्शदाता इयान कर्नरले आफ्नो अनुभव तथा प्रयोगका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । आफुले परीक्षणका क्रममै छोटो समयका लागि फेसबुक अकाउण्ट खोलेर श्रीमतीलाई फेसबुके साथी बनाउँदा त्यसले आफ्नो वैवाहिक जिवनमा नकारात्मक असर पारेको अनुभव उनको छ ।उनी भन्छन् : मैले आफ्नै श्रीमतीसँग यो अनुभव गरेँ की वास्तवमा उनी फेसबुकमा मेरो साथी बनुन् भन्ने चाहना म मा पलाएन ।

मलाईअरु धेरै अतिरिक्त जानकारीहरु जान्न पाए हुन्थ्यो भन्ने चाहना भएन । मैले कम जानकारी चाहैँ अझ भनौँ बढि आश्चर्य र अनिश्चितता मन पर्दो रहेछ ।श्रीमतीले आफुलाई थकाइ लागेको, दिनमा तेश्रोपटक कफी पिइरहेको भन्ने कुरा फेसबुकमा पोष्ट गरेको देख्नु नपरोस् भन्ने चाहना आफुमा पलाउने गरेको अनुभव उनको छ । यस्तै चाहना र अनुभवपछि फेसबुकको छोटो कार्यकालमा पनि उनले श्रीमतीलाई अन्ततः अनफ्रेण्ड गरे । त्यसैले दाम्पत्य सम्बन्धमा मिठास ल्याउने हो र दिक्कलाग्दो बन्नबाट जोगाउने हो भने दम्पतिहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सल्लाह उनको छ ।


स्मरण रहोस् विश्वमा झण्डै डेढ अर्व मानिसले फेसबुक चलाउँछन् । परामर्शदाता कर्नरका अनुसार दाम्पत्य जिवनमा एक अर्काको विषयमा केही आश्चर्य, अनिश्चितता तथा अनभिज्ञता हुनु राम्रो हुने र यसले सम्बन्धलाई दहि्रलो, विश्वासी तथा मिठासपूर्ण बनाउने गर्छ । तर जब एकलाई अर्काको सबै, अझ भनौँ अनावश्यक कुरा र पट्यारलाग्दा मनोभावना समेत फेसबुकबाट जानकारी हुन्छ तब सम्बन्ध नै दिक्कलाग्दो बन्दछ ।
Rate it :

“डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका”

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरी भर्न पाउनेगरी फर्म खुलेको छ । इस्टर्न डेलाइट टाइम अनुशार मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । अर्थात् नेपाली समय अनुशार मंगलबार राती नौ बजेदेखि डिभी लोटरीको फर्म खुलिसकेको छ ।  डिभी लोटरी भर्दा नियममा यसपटक दुईवटा ठूला परिवर्तनहरु गरिएको छ । पहिलो, आवेदकहरुले डिभीको लागि फोटो खिच्दा चस्मा लगाउन पाइने छैन । दोश्रो, डिभी लोटरीका आवेदकहरुले विगतका बर्षहरुमा प्रयोग गरेको भन्दा फरक तस्विर प्रयोग गर्नुपर्नेछ । यदि चस्मा लगाएको तस्विर हालेर डिभी भरेमा वा विगतका बर्षहरुमा प्रयोग गरेको तस्विर प्रयोग गरेमा आवेदनहरु डिभी लोटरीका लागि अयोग्य हुनसक्नेछन् ।

तपाईको तस्विर डिभी लोटरीका लागि योग्य भए नभएको जाँच्न यो लिंकमा क्लिक गर्नुहोला ।

त्यसपछि फोटो टुलमा क्लिक गरेर तपाईले आफ्नो फोटो अपलोड गरेर जाँच्न सक्नुहुनेछ ।

यदि फोटो ठीक ठहरिएमा तपाईले यो लिंकमा क्लिक गरेर डिभी लोटरी फर्म भर्न सक्नुहुनेछ ।

डिभी लोटरी भर्ने मुख्य र आधिकारिक  वेवसाइटमा जान यहाँ क्लिक गर्नुहोला ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी



– आवेदन निशुल्क ।
-कन्सल्टेन्टको आवश्यकता नपर्ने ।
-फारम अनलाइन भर्नुपर्ने
-एक जनाका लागि एउटा आवेदन ।
-हालसालै खिचिएको फोटो ।
-आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् ।
-आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
-तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको सन् २०१७ को मे २ मा
www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।
अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ । कुनै पनि अवस्थामा सेप्टेम्बर ३० को मध्यरातपछि त्यो बर्षको डिभी कार्यक्रमको लागि भिसा नम्बर उपलब्ध नहुने जनाइएको छ ।

डिभी लोटरी भरेकाहरु गैरआप्रवासी भिसाका लागि अयोग्य !

डिभी लोटरी भरेका केही नेपालीलाई पर्यटक भिसा लगायतका गैर आप्रवासी भिसा उपलब्ध गराउँदा समेत भिसा अधिकृतले डिभी भरे नभरेको सोध्ने र भरेको भएमा अमेरिकामा बस्ने आसय रहेछ भन्दै भिसा दिन अस्वीकृत गर्ने गरेको समेत पाइएको छ । पहिले डिभी लोटरी भरेको व्यक्तिको अमेरिकामा बस्ने र स्वदेश नफर्कने आशय रहेको भन्दै अन्य गैरआप्रवासी भिसा अस्वीकार गर्दै पत्र थमाइदिने गरिदै आएतापनि अमेरिकी सरकारले भने आधिकारिक रुपमा यसलाई पुष्टी गर्दैन ।
अमेरिकी विदेशमन्त्रालयको भिसा कार्यालयका डाइरेक्टर सिन कुपरले खसोखाससँग कुराकानी गर्दै भने –‘डिभी लोटरीमा भाग लिएर डाइभर्सिटी भिसाका लागि अयोग्य हुनु र अमेरिकाका लागि अन्य गैर आप्रवासी भिसाका लागि आवेदन दिनुबीच कुनै सम्बन्ध हुँदैन । डिभी लोटरीमा भाग लिदैमा कुनै पनि व्यक्ति अन्य भिसाका लागि अयोग्य हुने भन्ने कुरै आउँदैन । त्यसैले डिभी लोटरीमा भाग लिएको कुनै पनि व्यक्तिले अन्य भिसाका लागि आवेदन दिन सक्छ । डिभी लोटरी भरेको वा डिभी परेर योग्यता पूरा गर्न नसक्दा अमेरिका आउन नसकेको व्यक्तिले पनि अमेरिकाको अन्य भिसाका लागि आवेदन दिन सक्छ र अमेरिका आउन सक्छ ।’
Rate it :

साझाको सुविधासम्पन्न बस काठमाण्डौँ भित्रियो, अपाङ्गमैत्री देखि मोबाईल चार्ज समेत गर्न मिल्ने

साझा यातायातले किनेका नयाँ ३० वटा सुविधा सम्पन्न बस आइतबारदेखि काठमाडौं भित्रन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले साझा यातायतको सेयर किने बापत प्राप्त १० करोड रकममध्येबाट ३० वटा बस किनिएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् ।

करिब ३ साता भारतको रक्सौलमा थन्किएका बस आइतबारदेखि राजधानी भित्रिन थालेका हुन् भने सोमबार दिउँसोसम्म साझाका २१ वटा बस काठमाडौं भित्रिसक्ने भएका छन् ।

काठमाण्डौँ भित्रिसकेपनि साझाका नयाँ बस सञलन भने दसैंपछि मात्र हुने बताईएको छ ।

अहिले कर्मचारी छनोट गर्ने काम भइरहेको र रोड परमिट लिने काम र बिमा पनि बाँकि रहेकोले तत्काल सञ्चालन गर्न नसकिने भएको हो ।


नयाँ बस अहिले चलिरहेको बसभन्दा केही फरक र सुविधा सम्पन्न छन्। अहिले किनेको साझा बस अपाङ्गमैत्री छ । पछाडिको ढोका ठूलो छ। ह्वीलचेयर प्रयोग गर्ने यात्रुलाई सहज बनाउन ढोका ठूलो बनाइएको र उनीहरुलाई बस्नका लागि २ वटा सिल्ट बेस बसमा जडान गरिएको छ।


त्यस्तै पहिलाको बसमा ५४ सिट रहेको थियो भने अहिले ४० सिट क्षमताको छ। पहिलाको बसमा २५ वटा ह्यांगर थिए भने अहिलेकोमा ४० वटा छ। पहिलाको साझा बसमा हावा पास गर्न भेन्टिलेसन थिएन। अहिलेको बसमा ४ वटा भेन्टिलेसन छ।


प्लाष्टिक मोडलेट सिट बसमा जडान गरिएको छ। ५ स्थानमा यात्रुहरूलाई मोबाइल चार्ज गर्न सहज होस भनेर प्लकको व्यवस्था समेत गरिएको छ।
Rate it :

Why the world Will stop without a doubt on 31 October 2016

Dalam penjelasan yang diunggah ke situs berbagi video, mereka menyebut bahwa kehidupan di dunia akan berakhir pada 31 Oktober 2016 — bertepatan dengan perayaan Halloween.”Semua bukti menunjukkan kepada kita bahwa berakhirnya dunia dan waktu akan terjadi pada 31 Oktober 2016,” tulis stop instances Propechies dalam akun miliknya. Sama seperti isu kiamat 29 Juli, mereka juga mengatakan bahwa berakhirnya dunia pada 31 Oktober disebabkan karena kutu Bumi akan terbalik. “Pada hari kebangkitan Yesus, akan ada pembalikan kutub. Isaiah mengatakan bahwa Bumi akan retak dan terbelah. Bumi akan terhuyung-huyung seperti orang mabuk. Bumi terbebani oleh dosa-dosanya dan akan runtuh serta tak pernah bangkit lagi,” ujarnya dalam video berjudul “Why the arena Will quit absolutely on 31 October 2016 ? stunning information” Stop instances Propechies juga menyebarkan isu bahwa Bumi akan dihantam asteroid pada 6 Mei. Selain itu kelompok itu menyebut, Barack Obama akan mengungkap bahwa ia seorang Anti-Kristus pada Juni–namun semuanya tak terbukti.Dikutip dari Metro, Kamis (18/8/2016), baru-baru ini kelompok itu kembali menyebarkan isu kiamat.
https://youtu.be/6HPrfFvkEj0
Rate it :

Exclusive dealer of the brand in Nepal

The brand, which gained popularity around the world for re-imagining the 4WD as a luxury vehicle, has found takers in Nepal in the likes of Shesh Ghale, President of Non-Resident Nepali Association and those from established business houses such as Sipradi Group, Chaudhary Group and Prabhu Group. four-wheel machines from top luxury brands, which have been the toys of the top ‘1-percent’ of the world, has found takers in Nepal as well. While you may not see them on the road with countless Hiaces and Marutis (we believe they are parked behind tall compounds or are shuttling discreetly from a lunch meeting to the office) there is a sizable number of luxury cars in Nepal. Cars from premium brands like Land Rover, Mercedes, Audi, Hummer, Jaguar and BMW, which cater to the exclusive but sizable clientele of the country, can cost up to Rs. 40 million.Exclusive dealer of the brand in Nepal. There are around five different models of the luxury four-wheel-drive vehicle in Nepal, the cost of which ranges from Rs 10.5 million to Rs. 30 million.
https://youtu.be/YRhAKcnVpKY
Rate it :

Dhurmus Suntali Giranchaur Latest Update

Sitaram Kattel is extremely famous national level entertainer craftsman of Nepal who is generally exceptionally prevalent with the name of Dhurmus. He was conceived in Necha Betghari VDC of Solukhumkhu region (known as the locale of Mt. Everest). He was conceived as the senior child of Bograj Kattel and Kamala Kattel on fourth of Asadh, 2040 BS. When he was 8 years old,his family relocated to Gauradaha,

Kunjana Ghimire was conceived in Lalitpur region of Nepal where her initial life and tutoring was finished. She used to help her dad in his field while heading off to the school. She played out her first move in the school and everybody enjoyed it. Along these lines, she fled from this field planning to be a decent artist, performing artist and an entertainer Her first effective vocation as an on-screen character was Meri Bassai. There, she met Sitaram Kattel and became hopelessly enamored with his. They got hitched in 2009.
https://youtu.be/j5nuP7b04FE
Rate it :

nepal ma fohora bata Electricity


This wellspring of pollution can be brought into your home through ground and pipes streams. Two specialists in this field of study, Dr. Magda Havas, a partner educator and analyst at Trent University in Peterborough, Ontario and Dr. Samuel Milham, MD, MPH, specialist, creator of Electrification and the Diseases of Civilization, and beneficiary of the Ramazzini prize, are enormous advocates of the presence of messy power.
(NaturalNews) Electricity has been a lifeline for advanced progress and we would be lost without it; yet, inquire about has conveyed to light the presence of various types of power, to be specific perfect and grimy. Clean power is protected power. Clean power has a smooth sine wave that goes here and there 60 times each second. Filthy power is electromagnetic contamination called homeless people and music – working in the 4 to 100 kilohertz recurrence range – which defile the electrical supply.
https://youtu.be/mF4gW610Si4
Rate it :

DATSUN redi GO feature review

The Datsun redi-GO has been priced from NPR 13,99,000-18,49,000 (INR 8.72 lakhs to INR 11.53 lakhs) and is available in five colours in Nepal: white, silver, grey, ruby and lime.The Datsun redi-GO measures 3,429 mm in length, 1,560 mm in width and 1,541 mm in height, and has a wheelbase of 2,348 mm and a best-in-class ground clearance of 185 mm. It’s powered by the 0.8-litre i-SAT (intelligent Spark Automated Technology) three-cylinder petrol engine that produces 54 PS at 5,678 rpm and and 72 Nm of torque at 4,386 rpm. Power is sent to the wheels via a 5-speed manual transmission. The redi-GO has a fuel economy rating of 25.17 km/l according to ARAI tests.The Datsun redi-GO that was launched in India last month has now reached Nepal. The company’s new ultra low-cost car has been launched in the country by its authorised local distributor Pioneer Moto Corp and is available at 11 sales outlets.The Datsun redi-GO is available in five colours in Nepal: white, silver, grey, ruby and lime.
https://youtu.be/g7CD8KLGOUo
Rate it :

Some amazing uses of wormwood

How does wormwood work as a medicine?

1. If you have round worm, eating wormwood can get rid of it.
2. It is also beneficial for those with uric acid.
3. It helps to de$troy external germs.
4. Applying it’s paste to external wound 2-3 time a day can cure it in just a few days.
How to use?
1. It ca be beneficial for almost all diseases if taken with warm water every morning for 15 days.
2. Drinking 30 gm of it’s juice can be beneficial for fever and getting rid of toxins.
3. Decreases arthritis, gall bladder problems etc.
4. Applying it’s juice to skin can get rid of problems.
5. Applying a hot pad with it on a swollen area can be beneficial.

Other uses:

1. Drying wormwood in air and later making balls out of it and eating it every morning can cure many diseases.
2. Mix it’s juice with a liter of cow urine or it’s powder with water and sprinkling it on dirty areas gets rid of germs.
How much to use?
1. Use 3- 5 gm of it when used as a paste or powder.
2. Use 10- 15 drops of it in water and drink it or used it as a paste.
3. Eat 3- 4 drops of it 3-4 times day.


Rate it :

How to make momo

Sift the flour into a bowl, add water and make simple plain dough mix well and knead for 3-5 minutes by adding a little flour if required to achieve a stiff dough, cover to avoid drying out then allow to rest for few minutes.

Grease a steamer tray and place the momos onto the tray leaving space around each momo.

Repeat for the rest and steam for about 10-12 minutes.

Remove the momos carefully and serve immediately with either soup and/or chutneys).
Wash and finely chop the cabbage, then mix all other ingredients into a bowl with olive oil and salt.

Divide the dough into 15g balls. Roll out each ball to roughly 7cm in diameter onto a floured surface. Place a spoonful of the filling in the centre, lift and hold the pastry in one hand and pinch together by crimping, folding and pressing the edges with the aid of your thumb and forefinger to form a semi-circle.
https://youtu.be/RUJ888EK0Jc
Rate it :

Facebook Missuse

Thank you for taking the time in reading my message and I do hope to find out what is going on. I enjoy using Facebook, and am happy that there are controls on what people can post and say. My query is why is my account being deactivated? I haven’t made any online purchases on any Facebook games, while I haven’t played them for ages, there are many, many people who do enjoy the games. Please message me.This is the message that popped up, and no one is answering my queries, please help, I haven’t played Facebook games for quite a while, could someone please contact me.
https://youtu.be/0pHjj79jQaE
Rate it :

NEPAL TELECOME HAVE NIGHT PACK OFFER @!



Rate it :

China supporting reconstruction rode in Kathmandu Nepal


A rite was held at the ruins of the historic Dharahara Tower in Kathmandu. for lots, it’s been a misplaced year without a lot to peer for the $4 billion in useful resource pledged via overseas donors. Tourism, which formerly accounted for 9 percentage of the countrywide financial system, has no longer recovered.
China promised to offer its complete guide to the reconstruction of Nepal after remaining 12 months’s earthquakes. CCTV’s Hou Yun seems at what development has been made.April twenty fifth is the primary anniversary of the worst earthquake in Nepal’s history. Led by way of the prime minister, the state is remembering the nearly nine,000 sufferers of the 7.8 magnitude quake.
https://youtu.be/AkbyKup-fyk
Rate it :

2 lacks ma yesto ghar bandai xn !



Rate it :

World powerful missile dongfeng 41

China on 3 August 2014 unveiled its next generation Intercontinental Ballistic Missile

China’s no first use policy for nuclear weapons suggests that development of the new missiles is aimed at maintaining military balance to protect national security, not to seek hegemony.

About Inter-Continental Ballistic Missiles (ICBMs)

ICBM’s are land based ballistic missiles with a minimum range of 5500 km designed for nuclear weapon delivery, with most designs supporting Multiple Independently targetable Re-entry Vehicles(MIRVs) allowing a single missile to carry several warheads each of which can strike a different target.
(ICBM) Dongfeng – 41 (DF-41). The missile with an operation range varying between 12000 km to 15000 km is amongst the world’s longest range missiles.

DF-41 with its long range has similar abilities to the US rocket Minuteman, which has a range of 13000 km or Russian RS-24M Yars.

The DF-41 missile is a nuclear solid fuelled road mobile intercontinental ballistic missile and the weapons are meant for deterrence. Further it is speculated that the DF-41 missiles will be able to carry three nuclear warheads.

DF-41 design has dramatically improved accuracy to the point where even the smallest point targets can be successfully attacked. It is believed that with proper master of satellite launching and recovery technologies, one can send warheads to any place around the globe.

DF-41 will be able to hit a target in the US within 20-25 minutes and is capable of ascending over 1000 kilometres into space, twice as far as International Space Station circulating the Earth. This makes intercepting the DF-41 ICBM in the air more challenging
https://youtu.be/tyBzt16KVto
Rate it :

BIDESH BAAT TV LYAUDA KATI VANSAAR TIRNU PARXA ?


Rate it :

BECARE FUL FOR CLICK IN FACEBOOK !


Rate it :

HOW TO LEARN WEB SITE DESIGN !


Rate it :

Amusement and Water Park in kirtipur


An amusement park or theme park is a group of entertainment attractions, rides, and other events in a location for the enjoyment of large numbers of people.
Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose