Latest Movie :
Recent Movies
View As:
Loading...
Showing posts with label Amazing. Show all posts
Showing posts with label Amazing. Show all posts

चीनको यो गाउँ संसारकै सबभन्दा धनी : सबै गाउँले करोडपति

गाउँको नाम लिँदा मान्छेको दिमागमा गरीबी, अशिक्षा र कच्ची घरको छवि आउँछ । तर चीनमा एउटा यस्तो गाउँ छ जहाँ अत्यन्तै धनी मान्छे बस्छन् । चीनको उत्तरी तटमा बसेको जियांगयिनमा रहेको हुआझी देशभरिकै धनी गाउँ हो । यो गाउँमा बस्ने सबै दुई हजार मान्छेको वार्षिक आमदानी एक करोड रुपैयाँभन्दा बढी छ ।

सन् १९६१ मा बसाइएको यो गाउँमा शुरूशुरूमा स्थिति अत्यन्त खराब थियो । तर गाउँका कम्युनिस्ट पार्टीका पूर्वअध्यक्ष वु रेनवाओले गाउँमा आमूल परिवर्तन ल्याए । वुले औद्योगिक विकास योजनाका लागि पहिला त गाउँका निरीक्षण गरे अनि मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाए । अनि उनले सामूहिक खेती प्रणालीको नियम बसाए । त्यसपछि उनले सन् १९९० मा कम्पनीलाई शेयर बजारमा दर्ता गराए । गाउँलेलाई कम्पनीको शेयरहोल्डर बनाइदिए ।
गाउँमा कृषि उत्पादनका अलावा फलाम र रेशम विशेष रूपमा बनाइन्छ । यो गाउँले सन् २०१२ मा ९.६ अरब डलरको फाइदा ग-यो । फाइदाको हिस्सा कम्पनीका शेयरहोल्डरहरूलाई बाँडियो ।यहाँ ५० वर्षभन्दा बढीका महिला र ५५ वर्षभन्दा बढीका पुरुषलाई हरेक महिना पेन्सनका साथसाथै चामल र तरकारी पनि दिइन्छ ।

यहाँ अन्य गाउँबाट आएका शरणार्थी मजदुर पनि २० हजार जति छन् ।यो गाउँ कुनै हाइटेक शहरभन्दा कुनै कम छैन । सन् २०११ मा यहाँ ७४ तल्ले लांग्झी अन्तर्राष्ट्रिय होटेल समेत बनेको थियो । होटेल बनाउन कुनै ऋण लिइएको थिएन, गाउँले आफैंले बनाएका थिए । यसका अलावा यो गाउँमा सबै किसिमका सुखसुविधा उपलब्ध छन् ।

Rate it :

कस्तो थियो तानाशाह हिटलरको यौन जीवन ?

इतिहासका केही क्रूर तानाशाहहरूमध्ये हिटलरको नाम अग्रपंक्तिमा आउँछ । हिटलरले युरोपमा तबाही मच्चाउँदै धेरै यहुदीहरूलाई मारेको कुरा त सबैलाई थाहा छ । तर हिटलरको यौनजीवनका बारेमा पढ्दा आश्चर्यचकित बनाउने तथ्य भेटिन्छन् ।

भतिजीसँग यौन सम्बन्ध
जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले हिटलर आफ्नी भतिजी अंगेला मारिया गेलीका साथ अवैध सम्बन्ध रहेको आरोप लगाएका थिए । त्यसैगरी उसले भतिजीलाई आफूमाथि मुत्न पनि लगाउँथ्यो भनी उनले आरोप लगाए । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जान्न सकिएन । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।

अभिनेत्रीहरूसँग सेक्स
जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउँथ्यो । ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।

समलैंगिक ?
संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ ।

बाल यौनशोषण
रूढिवादी क्रािन्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए । तर यसको पुष्टि कसैले गरेन ।

वेश्यासँग सम्बन्ध

इतिहासकार एवं हिटलरका जीवनी लेखक इयान केर्शका अनुसार हिटलरले धेरै यौनकर्मीसँग शारीरिक सम्बन्ध राखेको थियो । त्यसका अलावा ऊ अत्यन्तै सानी बच्चीहरूसँग पनि सेक्स गर्न चाहन्थ्यो । उनीहरूलाई पूर्ण नियन्त्रणमा राख्न सजिलो हुने उसको विश्वास थियो ।लाेकान्तरकाे सहयाेगमा
Rate it :

थाहा छ तपाईंको थर कसरी रहन गयो, ? छैन भने यो पढ्नुहोस् तपाइको तर यसरि राखिएको हो

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू


अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया
Rate it :

बिस्वकै सबै भन्दा लामो ठुलो सार्क हेर्नुहोस कति सम्म ठुलो हुदो रहेछ >>>{भिडियो सहित}

बिस्वकै सबै भन्दा लामो ठुलो सार्क हेर्नुहोस कति सम्म ठुलो हुदो रहेछ >>>{भिडियो सहित}बिस्वकै सबै भन्दा लामो ठुलो सार्क हेर्नुहोस कति सम्म ठुलो हुदो रहेछ >>>{भिडियो सहित}
Although an exact measurement was not possible, a visual comparison with the official record holder, 20ft long shark ‘Deep Blue ‘, shows that this mighty shark is definitely a contender for the title of world’s biggest shark.

Some of the other incredible shots show great whites coming right for the camera with their large mouths wide open displaying their razor-sharp teeth and breaching the surface of the water to attack the bait.

 These amazing images capture what could be the largest great white shark in the world.

The scale of the beast is clear as he comes nose-to-nose with two caged divers dwarfing them with his immense heft.
Rate it :

सबभन्दा ठूलो डाईनासोरको कङ्काल भेटिएको दाबी

रियो डे जानेरियो। ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ । यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ ।

“अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिटानोसोर्स” प्रजातिको सदस्य रहेको समेत रियो डे जानेरियोमा अवस्थित भू–विज्ञान सङ्ग्रहालय (अर्थ साइन्स म्युजियम)का वैज्ञानिकहरुले बताएका छन् ।

हाल फेला परेका प्रजातिका डाइनासोर १४ करोड पचासलाख वर्ष अघिदेखि छ करोड साठीलाख वर्ष अघिसम्म पृथ्वीमा बिचरण गरिरहेका विश्वास गरिएको छ । वर्तमान विश्व मानचित्रमा दक्षिण अमेरिकाका केही खण्ड, अफ्रिका, आन्टार्टिका र ओसेनिया पर्ने पृथ्वीको भूभागमा यस्ता खाले डाइनासोरको अस्तित्व रहेको पनि अनुमान गरिएको छ ।


ब्राजिलका फोसिल वनस्पति विज्ञानविद् लिवेलिन इभोर प्राइसले मक्किएर जम्न लागेको उक्त मेरुदण्ड कङ्काल सन् १९५० मै देखेका थिए । यस बारे अध्ययन, अनुसन्धान पूरा हुन नपाउँदै सन् १९८० मा वैज्ञानिक प्राइसको मृत्यु भएकाले यस तथ्य ओझेलमा पर्न गयो । तर सम्बन्धित वैज्ञानिकहरुले यसको अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइरहेका थिए । प्राइसको मृत्यु भएको छत्तीस वर्षमा सो अध्ययन, अनुसन्धान पूरापछि डाइनासोरको उक्त कङ्कालको इतिहास र यथार्थ खुलासा भएको हो ।
Rate it :

२३० जना बोकेर उडेको जहाँज लेन्डिंग गर्ने बेला अगाडिको चक्का नखुले पछि हेर्नुहोस २ जना पाइलटले कसरि ल्यान्डिङ गराए ? जहाज अवतरण पछि पाइलटहरु नेसनल हिरो भए हेर्नुहोस भिडियो सहित

२३० जना बोकेर उडेको जहाँज लेन्डिंग गर्ने बेला अगाडिको चक्का नखुले पछि हेर्नुहोस २ जना पाइलटले कसरि ल्यान्डिङ गराए ? जहाज अवतरण पछि पाइलटहरु नेसनल हिरो भए हेर्नुहोस भिडियो सहित

Rate it :

प्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदै

प्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदैप्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदैप्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदैप्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदैप्राकृतिक तथा सांस्कृतिक महत्व बोकेको कञ्चनपुरको वेतकोट ताल संरक्षणको अभावमा नासिदै
Rate it :

यी नै हुन प्रकृति मल्ल जसले कम्प्युटरले जस्तै अक्षर लेख्छिन्, यस्तो छ उनको ह्याण्डराइटिगं


Rate it :

५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका ८४ वर्षिय श्रीमान


५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका ८४ वर्षिय श्रीमान५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका ८४ वर्षिय श्रीमान५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका ८४ वर्षिय श्रीमान५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका ८४ वर्षिय श्रीमान५६ वर्षदेखि पक्षाघाती श्रीमतीको स्याहार गर्दै आएका Being a good husband is not easy, even if one have a near-perfect wife. To be a good husband, one have to be able to communicate effectively, to keep the romance alive and to be the wife’s best friend while maintaining self identity. Zhou Yu’ai had become paralysed since 1959. Du, 84, and Zhou, 76, had been married for just five months when Zhou was struck by a mysterious disease at the age of 20 and lost her ability to move her body. Afterwards, Du quit his job in order to look after his sick wife full-time. Sometimes, the most ordinary people are capable of achieving the greatest love. A husband from China province has proven himself as a dedicated husband taking care of his wife for 56 years. Du Yuanfu, a farmer living in the village of Sunjiayu in east China’s Shandong Province, quit his job as coal miner to look after his ill wife Zhou Yu’ai. Du said that his friends had even recommended him to get second marriage but the devoted man refused. Day and night, Du takes care of his wife, feed her and even clean her. His devoted life has inspired people around the world after his story gone viral.
Rate it :

यसरी मनाए असोज ३ लाई कालो दिवसका रुपमा आन्दोलनरत मधेशी दलले (फोटो फिचर)

काठमाडौँ, असोज ३ - सरकार तथा मुख्य प्रतिपक्ष एमाले लगाएतका दलले संबिधान बनेको एक वर्ष पुगेको उपलक्षमा उत्सव मनाईरहदा संबिधान जारी हुनु अघि देखि आन्दोलनरत मधेशी दलले भने असोज ३ लाई कालो दिवसका रुपमा मनाएको छ ।


राजधानीको माईतिघरमा भेला भएको मधेशबादी दलका नेता कार्यक्रर्ता टाउकोमा कालो पट्टी बाधेर संबिधानको बिरोध गरि कालो दिवस मनाएका हुन ।
उनिहरुले संबिधान संसोधन गरि आफ्ना माग सम्बोधन नगरेसम्म आफुहरुले संबिधानलाई नस्विकार्ने र आन्दोलन जारी राख्ने बताए ।


माईतीघरमा भेला भएका मधेशी समाजका सदस्यहरुले भने संबिधानको कला मार्फत प्रतिकात्मक बिरोध गरेका छन । उनिहरुले मधेशीको रगतले संबिधान लेखिएको भन्दै आफ्नो कलामार्फत बिरोध जनाएका हुन ।


उनिहरुले मधेशीहरु रुपमा कालो छन् तर देशमा शान्ति चाहन्छन् भन्ने प्रतिकात्मक ब्ल्याक बुद्ध, संबिधान जारी गर्दै गर्दा मधेशमा गोली चलेको र मधेशीको मृत्यु भएको भन्दै कफनमा बेरिएको लास तथा मधेश आन्दोलनमा गोली लागी घाईते भएको जस्ता देखिने कला मार्फत सांकेतिक बिरोध गरेका थिए ।
Rate it :

श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन

यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।
यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।


तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो ।
Rate it :

World’s strongest cyclone batters in Taiwan

Strongest super typhoon of the year barrels toward China, Taiwan Super Typhoon Meranti, Earth’s most violent storm since Haiyan, takes aim at Taiwan and China Super Typhoon Meranti flying debris takes out scooter rider ‘World’s strongest storm’ of 2016, Typhoon Meranti hits Taiwan Meranti:
Rate it :

Why the world Will stop without a doubt on 31 October 2016

Dalam penjelasan yang diunggah ke situs berbagi video, mereka menyebut bahwa kehidupan di dunia akan berakhir pada 31 Oktober 2016 — bertepatan dengan perayaan Halloween.”Semua bukti menunjukkan kepada kita bahwa berakhirnya dunia dan waktu akan terjadi pada 31 Oktober 2016,” tulis stop instances Propechies dalam akun miliknya. Sama seperti isu kiamat 29 Juli, mereka juga mengatakan bahwa berakhirnya dunia pada 31 Oktober disebabkan karena kutu Bumi akan terbalik. “Pada hari kebangkitan Yesus, akan ada pembalikan kutub. Isaiah mengatakan bahwa Bumi akan retak dan terbelah. Bumi akan terhuyung-huyung seperti orang mabuk. Bumi terbebani oleh dosa-dosanya dan akan runtuh serta tak pernah bangkit lagi,” ujarnya dalam video berjudul “Why the arena Will quit absolutely on 31 October 2016 ? stunning information” Stop instances Propechies juga menyebarkan isu bahwa Bumi akan dihantam asteroid pada 6 Mei. Selain itu kelompok itu menyebut, Barack Obama akan mengungkap bahwa ia seorang Anti-Kristus pada Juni–namun semuanya tak terbukti.Dikutip dari Metro, Kamis (18/8/2016), baru-baru ini kelompok itu kembali menyebarkan isu kiamat.
https://youtu.be/6HPrfFvkEj0
Rate it :

The Amazing Relation in Family || 2016

We did lots in phrases of seeing the great things which can be occurring available.” The scenes within the ad represent DMU’s role as a international college, in addition to showcasing the university’s commitment to the public top, and Tom felt that the shoot in India contemplated DMU ‘in a great way’.The undertaking supports one hundred twenty youngsters at an ashram thru a charitable sponsorship scheme to pay for books, healthcare and gadget for the youngsters, who come from some of the poorest families inside the area.The advert filming occurred in Ahmedabad, in which DMU square Mile India is based totally, and Tom visited close by slums as well as a community centre and the Gandhi ashram.The possibility also made Tom aware about the size of poverty in a few regions of India.“getting into to the slum was something I’ve by no means done before; it was a totally one of a kind revel in, very eye-commencing,” he said. “The poverty over there – it become like nothing I’d ever seen before. “The university is connected with an ashram, so we spent a whole lot of time there, running with the youngsters, having fun, playing soccer, dancing around.“We saw some of the top notch work that some of the initiatives available are doing; working with girls who’ve come out of abusive relationships, seeing how they’re making money and getting paintings.
https://youtu.be/yx_xz9ovP80
Rate it :

Five most risky Roads in the world

 right here is what takes place while the barren region stays untamable and something as easy as a jerk of the steering wheel will become a lifestyles or demise count.maximum mountain roads are carved out of the steep rocky face of the earth the usage of dynamite, but that became off the table for the villagers of the far off chinese metropolis known as Guoliang. In 1972, 13 villagers from the metropolis sold their livestock to elevate budget for avenue-constructing fabric. those tools ended up being little greater than hammers and chisels, and as you could imagine, progress became sluggish. The Guoliang Tunnel is best three quarters of a mile lengthy however took 5 years to construct.Roads have usually been humanity’s way to tame nature with the aid of disposing of barriers that get within the manner of going from A to B. however what happens whilst nature strikes again? evidently anywhere you go there’s one indignant citizen who claims their town has the worst drivers and most pothole infested roads, however possibilities are they haven’t got a clue about the roads that made this list.
https://youtu.be/qEEFfGUenLQ
Rate it :

Poorest President Of the World

Instead, he lived on the farm. His official salary amounts to over 12 000 US dollars, but he uses only 1 tenth of the money for his personal use. The rest of it he gives away to the poor and to starting small entrepreneurs to help them run their businesses. In the past, he was a part of a violent gang and spent a term in prison (over 14 years). This time changed him and made him revise his values. As a president, he is highly supportive of the poor, but at the same time, he has made various controversial decisions Can a president be poor? Well this country got lucky. They have the citizen #1, who really cares about his people and country’s wellbeing. Learn who he is and where he lives.For one, he decided not to use a costly presidential residence.
https://youtu.be/crtcU2mSFSw
Rate it :

2 hundred yr vintage Mummified Buddhist Monk is ‘now not lifeless’

Now, an expert has claimed the monk may have been in an extraordinary religious kingdom referred to as “tukdam”.The mummified monk whose stays had been observed in the lotus role in Mongolia is being organized for a go back to the grave from wherein he turned into stolen.Tsorzh Sanzhzhav, who become born about 200 years in the past, turned into a disciple of one of the finest Buddhist instructors that ever lived and had been buried alongside his elder grasp. He was a scholar of His Holiness Incarnate Ovgon Geser Lama, who is revered inside the area and whose grave is visited annually by means of pilgrims wishing to pray.however his identity became recognized around the arena whilst his frame changed into taken from that final resting place, in a mountain cave, and changed into destined for sale on the black market.Buddhist academic has said a 2 hundred-yr-old mummified monk determined in Mongolia won’t be lifeless but in a “very deep meditation”.The preserved body turned into discovered within the lotus function, blanketed in animal hide, final week within the Songinokhairkhan district, close to the Mongolian capital Ulaanbaatar.Forensic examinations are being executed at the remains, which investigators trust belong to a person who may were a Lama, or a instructor of Tibetan Buddhism.
https://youtu.be/kOfz6c-xqaM
Rate it :

Homeless & Nameless Parajuli Baa


The legal definition of homeless varies from country to country, or among different jurisdictions in the same country or region.
The legal definition of homeless varies from country to country, or among different jurisdictions in the same country or region.
Homelessness is the condition of people without a permanent dwelling, such as a house or apartment. People who are homeless are most often unable to acquire and maintain regular, safe, secure and adequate housing.


https://youtu.be/6Jm8Ly2nGdY
Rate it :

Stardom calls for Chinese Obama lookalike

Reuters tells the world’s stories like no one else. As the largest international multimedia news provider, Reuters provides coverage around the globe and across topics including business, financial, national, and international news. For over 160 years, Reuters has maintained its reputation for speed, accuracy, and impact while providing exclusives, incisive commentary and forward-looking analysis.China’s own Barack Obama lookalike is poised to hit the big screen at a low-ranking gangster. Paul Chapman reports.

Xiao Jiguo impersonates U.S. President Barack Obama as requested by the crew in between a filming, in the southern Chinese city of Guangzhou. Ilham Anas, a 40-year-old from Jakarta, Indonesia, works as Obama .
https://youtu.be/rU1CYPgwe-8
Rate it :

Documentary of Upper Mustang trek in Nepal.

Trekking in Nepal varies with beautiful point of view like green slopes till 4000 meters, cocoa slopes or lets say dessert till 5000 meters to White snow above 5000 meters.Colt, Desert in the Mountains is arranged toward the north of Annapurna Massif and is a district that gets inadequate precipitation when contrasted with whatever is left of Nepal. The area is occupied by the general population taking after Buddhism as their significant religion with some touch of nearby practices that has advanced since time immemorial. Stone structure is the fundamental component of the development style of the district and not a solitary development is untouched by this design style. Every one of the houses, entryways, asphalts and so on in towns are the living case of this sort of design. The area is extremely dry with sparse vegetation. As this district is viewed as the Desert in the Mountains, a trek in this area can be pleasant whenever of the year. This is a confined area with exceptionally timid yet cordial individuals. A visit to this area will positively give a pre-experience before going for an outing to Tibet. This area misleads the north of Annapurna Region and trek to the destinations in this district can be joined with trek in Annapurna Region. Colt is still viewed as a confined Area and for a trek in this locale; exceptional customs should be finished before wandering this trek. Upper horse trek in Nepal offers dessert view and Tibetan social legacy. Numerous individuals call it as a lost kingdom, taboo kingdom, concealed kingdom et cetera. This is certainly the remarkable spot to visit which takes back to memory of medieval time. I had a feeling that i was living in medieval time, i overlooked that i was conceived in 21st century haha.
https://youtu.be/Gfd50t2CQxQ


I trekked to Lo-Manthang, the capital city of Lo (upper bronco) while there was Tiji celebration. I found that Tiji celebration has been honed by local people for a long time (subsequent to seventeenth century). The vast majority of the Monasteries have puja ordinary where you can go and ruminate while ministers are discussing mantras.

Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose