Latest Movie :
Recent Movies
View As:
Loading...
Showing posts with label Music. Show all posts
Showing posts with label Music. Show all posts

सबैभन्दा महंगो गाडी चढ्ने नेपाली कलाकार को ? कुन कलाकारको कुन गाडी- भिडियो सहित


काठमाण्डौं– थाहा पाउनुहोस्, नेपालका केहि कलाकारहरु कुन कुन गाडी चढ्छन् र भविष्यमा कुन गाडी चढ्ने रहर पालेका छन् ।
Rate it :

सुमधुर भजन, दुर्गे माता दुर्गे माता रक्षा गरिदेऊ, दु:खबाट मुक्त हुन सक्ती भरिदेऊ

आज मिति २०७३ साल असोज २० गते पञ्चमी तिथी बिहीबार, तदनुसार अक्टोबर ०६ तारिक सन् २०१६। नवरात्रीको छैठौँ दिन कात्यायनी देवीको पुजा आराधना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ भएको छ।

आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु
शिव जी आउनुभो पार्बतीलाई ल्याउनु भो आफ्नै हरि किर्तनमा आफ्नै हरि किर्तनमा राधा आफ्नै हरि किर्तनमा, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासु देवाय, जय जय लम्बो दर जय जय गणेश, माता तिम्री उमा हुन् पिता महेश, सूर्य नारायण सूर्य नारायण सूर्य नारायण, श्याम सुन्दर भगवान गछौँ पुकार देउन दर्शन हामीलाई ढिला नगर, शनिदेवाय शनिदेवाय प्रभू शनिदेवाय हामीलाई चाहियो न्याय।
Rate it :

भारतले सलमानलाई देश छाडेर पाकिस्तान जा भनेर धम्की दिएपछि !


पोखरा, १६ असोज ।बलिउड यतिबेला दोधारमा छ । बलिउडका कलाकार सधै नै आफ्नो बोलीका कारण राजनीतिक दलका नेताबाट आरोप खेप्न वाध्य छन् । बलिउडमा काम गर्नबाट पाकिस्तानी कलाकारलाई प्रतिवन्ध लगाइएपछि अहिले यसले तरंग ल्याइरहेको छ । पाकिस्तानी कलाकारको समर्थनमा धेरै बलिउडकर्मी उत्रिएका छन् । पाकिस्तानी कलाकारको समर्थन गर्ने बलिउड कलाकार राजनीतिक दलको निशानामा परेका छन् । शुक्रबार नायक सलमान खानले ‘पाकिस्तानी कलाकार आतंकवादी होइनन्’ भन्दै उनीहरुको बचाउ गरेका थिए । त्यही वचाउ नै अहिले सलमानका लागि भारी परेको छ । शिवसेना पार्टीले सलमानलाई भारत छाडेर पाकिस्तान जान धम्की दिएको छ । सलमानको बयान गैह्र जिम्मेवारीपूर्ण भएको भन्दै शिवसेनाले पाकिस्तान गएर बस्न भनेको छ । यतिमात्र होइन, सलमानलाई पनि केही न केही गर्नुपर्ने धम्कीपूर्ण भाषा शिवसेनाबाट आएको छ ।
Rate it :

गीत संगीत को लागी जन्मेको म गीत संगीत मै समर्पित होस जिवन। गीतकार शंकर अधिकारी घायल।


मनमा लगाव अनि धैर्य भए कसैले पनि सफलता लाइ रोक्न सक्दैन भन्ने उदाहरण हुन गीतकार ,चलचित्र लेखक अनि निर्देशक शंकर अधिकारी घायल। बाल्यकालमा अभाव को जिन्दगी सौतेनी पिता अनि जिन्दगी डोर्याउने र जिउने एउटा धोको। सानैमा आफ्नो पिताको माया बाट बन्चित भएर बाचेको जिन्दगी अनि अर्थबिहिन यात्री । सुन्सरी को झुम्का मा जन्मिएर आफनो पिता खोज्दै काठमाडौ आए पछि केहि राहत मिलेको थियो। त्यही दौरान 2044 सालमा बिबाह भए पछि केहि खुशियाली छायो घायलको जिवनमा अनि सानैमा आफुमस भएको लेख्ने कला जुरमुराउनु पुग्यो ।मैदान चलचित्र मा गीत लेखे पछि उनि गीतकार बन्न पुगे। दादागिरी चलचित्र को तिम्रो आखामा बस्ने रहर भो मलाइ अनि मेरि बास्सैको शिर्ष गित लेखे पछि घायल चर्चित त बने तर उनको जिवनमा कालो बादल मडारियो। सानो सानो कुरामा घरमा सन्का गर्न थालियो जस्को नतिजा उनको पारिवारिक जिवन लथालिङ्ग हुन पुग्यो । हाल नितान्त एक्लो जिवन बाची रहेका घायल ले आफ्नो यात्रा रोकेका छैनन। गीत ,संगीत चलचित्र लेखन हुदै हाल निर्देशन मा ब्यस्त हुन थालेका छ्न । दुख पर्‍यो भन्दैमा आत्तियो भने जिवन मा सफलता कहिले मिल्दैन। यसरी नै अगाडि बढी रहे अझै सफलता मिल्ने छ। हाम्रो पनि सुभकामना।
Rate it :

नवरात्रको आरम्भ संगै दशै तिहार को यो मर्मस्पर्शी गीत र भिडियो।


शंकर अधिकारी घायलको गीत र निर्देशनमा नित्याशिवा र पुस्कर सुनुवारको आवाज अनि बियन थपलिया र रक्षा श्रेष्ठ को फिचरिङ माधव पण्डित कि अभिनय रहेको एक सन्देश मुलज दशै तिहारको भिडियो एन एच एस मिडियाले रिलिज गरेको छ। सबैमा मंगल् कामना सहित।
Rate it :

राजेन्द्र कंडेल र देबि घर्ती को आबाज मा मनै छुनी दशै तिहार गित(भिडियो सहित)

असोज -काठमाण्डौ
सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र  देवी घर्तीले भरेकि छिन ।धर्मेन्द्र साही ठकुरीकै लय/शब्दमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले गरेकी हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको  गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो छोटो समयमा अत्याधिक दर्शकले हेरिसकेका छन  ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस  ।
Rate it :

बुढा बिदेश बुडि अर्कै नाठो संग जंगलमा सुतिरहेको अवस्था मा गाउलेले भेटे पछि यस्तो भयो हेर्नुहोस भिडियो


बुढा बिदेश बुडि अर्कै नाठो संग जंगलमा सुतिरहेको अवस्था मा गाउलेले भेटे पछि यस्तो भयो हेर्नुहोस भिडियोबुढा बिदेश बुडि अर्कै नाठो संग जंगलमा सुतिरहेको अवस्था मा गाउलेले भेटे पछि यस्तो भयो हेर्नुहोस भिडियोPower supply to naturally rich Bandipur has been cut off for a week. This has also affected the tourism business in the area.Hotel Business Association, Bandipur Chairman, Sanat Kumar Shrestha, said without the electricity, their business in around 300 hotels has been affected.Tourists here have shortened their stay and are planning to return home because of the load shedding.”Bandipur has been in the dark after a transformer blasted a week ago. No any effort has been made to repair the transformer.Nepal Electricity Authority Tanahun Chief Sunil Sapkota informed that the 100 KV-transformer has been sent to Hetaunda for repair. “The installation of 50 KV-transformer has not been able to bear the load,” Sapkota said, claiming, “The electricity supply would resume in a day or two.”Homestay operator Sita BK has also stated that their businesses along with children’s education and other works have also been affected.
https://youtu.be/Fgtys0ZIFMU
Rate it :

इण्डियाका सबैलाई हराउदै नेपाली डान्सरहरु फाइनलमा - अब यसरी भोट गर्नुहोस - अब ३ दिन मात्र बाकी


इण्डियाका सबैलाई हराउदै नेपाली डान्सरहरु फाइनलमा - अब यसरी भोट गर्नुहोस - अब ३ दिन मात्र बाकी >>> {भिडियो सहित} Note : नेपाल बाट भोटिंग गर्न Ntc चलाउनेहरुले अगाडी 1424 डायल गर्नुहोला If you have followed Dance Plus Season 1, you would be obviously waiting with bated breath for Dance Plus season 2. So, here’s some good news for you, folks. Your wait is finally over. The show is going to premiere today on Star Plus at 8 pm. Yay! So, we thought you should know everything there is to know about the show. Here are the five things you MUST know before you tune in tomorrow to watch your favourite dance reality show.Yes, choreographer Remo D’souza returns as the judge on the show will also be hosting some of the episodes this time. Raghav Juyal, who had hosted season 1, will be returning as the main host. “There’s a huge surprise for viewers this time for Season 2. I have planned a lot of things and hosting is one of those,” said the national-award winning choreographer in a statement.Punit Pathak, who has also starred in a movie (ABCD: Anybody Can Dance) will be seen as a mentor in season 2 of the show. He had even tweeted about the show a while back, when the auditions were in full swing. The title track of Dance Plus season 1 and season 2 has been sung by Benny Dayal Do you like the title track of Dance Plus 2? We do too. The Badtameez Dil singer, Benny Dayal, is the voice behind the peppy and vibrant soundtrack of both the seasons of Dance Plus.
Rate it :

दशैँ गीत - कोइली चरी कुहु कुहु करायो बनैमा हजुर बर्षै दिनको दशैँतिहार आयो आँगनैमा हजुर


दशैँ गीत - कोइली चरी कुहु कुहु करायो बनैमा हजुर बर्षै दिनको दशैँतिहार आयो आँगनैमा हजुर दशैँ गीत - कोइली चरी कुहु कुहु करायो बनैमा हजुर बर्षै दिनको दशैँतिहार आयो आँगनैमा हजुर दशैँ गीत - कोइली चरी कुहु कुहु करायो बनैमा हजुर बर्षै दिनको दशैँतिहार आयो आँगनैमा हजुर दशैँ गीत - कोइली चरी कुहु कुहु करायो बनैमा हजुर बर्षै दिनको दशैँतिहार आयो आँगनैमा हजुर Saroj Pyakurel, September, 21, 2016 (Dcnepal.com) – There are different fields for presenting the feeling and situation faced in the way of life in the society. Music is also the popular way for expressing situation of society. The feelings like sadness, happiness and different demand of the time and people are also beautifully presented in the musical presentation.The field of Nepali music industry can be studied by different ways. The companies like Music Nepal, Songs Nepal, Budha Subba Digital, Highlights Nepal etc are established in the market of Nepal. These companies present different presentation in the market. Out of these all presentation, some presentations are most There are different companies established in the market. These companies publish the popular presentation as well. There are different reasons besides the popularity of presentation. Publishing the presentation mainly based on the demand of the people and time also can be the main reason for the popularity of presentation. The main attraction of a beautiful presentation can be described below.
Rate it :

मर्मश्पर्शी दशैँगीत - पोहोर दशैँ रोएरै गयो भुकम्पले भाको घर लग्यो, नरोइ बस्नु मैले छुट्टी पाउँदिन है आमा


मर्मश्पर्शी दशैँगीत - पोहोर दशैँ रोएरै गयो भुकम्पले भाको घर लग्यो, नरोइ बस्नु मैले छुट्टी पाउँदिन है आमामर्मश्पर्शी दशैँगीत - पोहोर दशैँ रोएरै गयो भुकम्पले भाको घर लग्यो, नरोइ बस्नु मैले छुट्टी पाउँदिन है आमामर्मश्पर्शी दशैँगीत - पोहोर दशैँ रोएरै गयो भुकम्पले भाको घर लग्यो, नरोइ बस्नु मैले छुट्टी पाउँदिन है आमा Saroj Pyakurel, September, 21, 2016 (Dcnepal.com) – There are different fields for presenting the feeling and situation faced in the way of life in the society. Music is also the popular way for expressing situation of society. The feelings like sadness, happiness and different demand of the time and people are also beautifully presented in the musical presentation. The field of Nepali music industry can be studied by different ways. The companies like Music Nepal, Songs Nepal, Budha Subba Digital, Highlights Nepal etc are established in the market of Nepal. These companies present different presentation in the market. Out of these all presentation, some presentations are most popular. There are different companies established in the market. These companies publish the popular presentation as well. There are different reasons besides the popularity of presentation. Publishing the presentation mainly based on the demand of the people and time also can be the main reason for the popularity of presentation. The main attraction of a beautiful presentation can be described below. Here is the Nepali Dashain song Aaudina Aama presented to you. This song is sung by Ramu BC and Pratima Bishwokarma. The beautiful lyrics included in the song are written by Ramil KC with the music composed by Ramu BC. Heart touching acting of Ashok, Geeta and Supriya can be seen in the video of song. This song has presented an actual situation facing in the Nepalese society through a beautiful presentation. Direction of the music video is done by Jeevan Century. You can get more feelings facing in the occasion of most auspicious festival Dashain in the society form this song.
Rate it :

श्रीमान बिहे गरेको केहि महिना पछि विदेश हिड्छ,त्यहि श्रीमती लाइ सुख दिनको लागि र राम्रो घर बनाएर बस्ने सपना


श्रीमान बिहे गरेको केहि महिना पछि विदेश हिड्छ,त्यहि श्रीमती लाइ सुख दिनको लागि र राम्रो घर बनाएर बस्ने सपना बोकेर , यता नेपालमा भने श्रीमती श्रीमान विदेश गएको केहि दिनमा नै अर्कै संग लागेर विदेश बाट श्रीमानले पठाएको पैसामा मोज गर्दै बस्छे अन्त्यमा श्रीमान विदेश बाट नेपाल फर्केकै दिन श्रीमती पैसा लिएर अर्कै संग हिड्छन अनि के बित्यो होला ति श्रीमान लाइ ? हेर्नुहोस यो भिडियो जो सत्य घटनामा आधारित बनाएर तयार पारिएको भिडियो हो |
Rate it :

नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस्


नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस्नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस्नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस्नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस्नौजवानहरुलाई रोजगार नदिने अनि विदेश पठाएर लाश बुझ्ने यो कस्तो देश? :: भिडियो हेर्नुहोस् >>
Rate it :

लोकगीत - ए बुढा फर्कि आउ गाउँमा गाउँमै एउटा व्यापार थालौँला, भएनी ठिकै छ नभएनी बाख्रा पालौँला


लोकगीत - ए बुढा फर्कि आउ गाउँमा गाउँमै एउटा व्यापार थालौँला, भएनी ठिकै छ नभएनी बाख्रा पालौँला लोकगीत - ए बुढा फर्कि आउ गाउँमा गाउँमै एउटा व्यापार थालौँला, भएनी ठिकै छ नभएनी बाख्रा पालौँला Saroj Pyakurel, September, 20, 2016 (Dcnepal.com) – There are different fields for presenting the feeling and situation faced in the way of life in the society. Music is also the popular way for expressing situation of society. The feelings like sadness, happiness and different demand of the time and people are also beautifully presented in the musical presentation. The field of Nepali music industry can be studied by different ways. The companies like Music Nepal, Songs Nepal, Budha Subba Digital, Highlights Nepal etc are established in the market of Nepal. These companies present different presentation in the market. Out of these all presentation, some presentations are most popular. There are different companies established in the market. These companies publish the popular presentation as well. There are different reasons besides the popularity of presentation. Cinematography of the music video is done by Karan Chaisir in the direction of Prakash Bhatta. This song has presented an actual feeling of the Nepalese society through beautiful presentation. Publishing the presentation mainly based on the demand of the people and time also can be the main reason for the popularity of presentation. The main attraction of a beautiful presentation can be described below. Here is the Nepali Dashain song A Buda Farki Aau presented to you. This song is sung by Ghan Shyam Rijal and Madhu Chapagai. The lyrics included in the song are written by Ghanashyam Rijal with the music composed by Rajan Karki. The beautiful acting of Manjita and Khem Pun can be seen in the video of song.
Rate it :

इन्डियामा सबैलाई जितेर फाइनलमा पुगेका नेपाली डान्सरहरुलाई जिताउन फ्री मा कसरी भोटिंग गर्ने जान्नको लागी भिडियो हेर्नुहोला

इन्डियामा सबैलाई जितेर फाइनलमा पुगेका नेपाली डान्सरहरुलाई जिताउन फ्री मा कसरी भोटिंग गर्ने जान्नको लागी भिडियो हेर्नुहोला ! भोटिंग गर्नुहोला र शेयर गरेर अरुलाई जानकारी गराउनुहोला !If you have followed Dance Plus Season 1, you would be obviously waiting with bated breath for Dance Plus season 2. So, here’s some good news for you, folks. Your wait is finally over. The show is going to premiere today on Star Plus at 8 pm. Yay! So, we thought you should know everything there is to know about the show. Here are the five things you MUST know before you tune in tomorrow to watch your favourite dance reality show.Yes, choreographer Remo D’souza returns as the judge on the show will also be hosting some of the episodes this time. Raghav Juyal, who had hosted season 1, will be returning as the main host. “There’s a huge surprise for viewers this time for Season 2. I have planned a lot of things and hosting is one of those,” said the national-award winning choreographer in a statement.Punit Pathak, who has also starred in a movie (ABCD: Anybody Can Dance) will be seen as a mentor in season 2 of the show. He had even tweeted about the show a while back, when the auditions were in full swing. The title track of Dance Plus season 1 and season 2 has been sung by Benny Dayal Do you like the title track of Dance Plus 2? We do too. The Badtameez Dil singer, Benny Dayal, is the voice behind the peppy and vibrant soundtrack of both the seasons of Dance Plus
Rate it :

एकअर्का बीचमा माया बस्यो भने उमेर नै विहेको बाधक हुन्छ जस्तो लाग्दैन - नायिका शिल्पा पोखरेल

छविराज ओझालाई एक सफल निर्माताको रुपमा मानिन्छ । छविराज प्रोडक्शनमा बनेका फिल्महरुले व्यवसायिक सफलता हात पारिरहेका छन् । पछिल्लो सयम छविराज प्रोडक्शनमा बनेको फिल्म किस्मत २ रिलिजको संघारमा रहेको छ । यही असोज २ गतेदेखि फिल्म प्रदर्शनमा आउने भएको छ भने फिल्मकी नायिका शिल्पा पोखरेल र छवि ओझाबीचको विहेको खबरले पनि मिडियो तातेको छ ।
Rate it :

Nepali Top 10 Talent Naples In India

The contestants can come in groups, as couple or give solo performances. The auditions for the show will begin from June 3 and will happen in thirteen cities.Dance Plus is a dancing reality show, which airs on Star Plus. This show is produced by Frame Productions and famous dancer Remo Dsouza is seen as Judge in this new show. This dancing show is set to bring all dancing talents of nation on one Platform.Star Plus’s new dance reality show ‘Dance Plus’ (Dance ) is all set to new dancing stars across the country. Star Plus Dance show will be judged by the famous Remo. He says..We feel that being just an entertainer is not enough… It is this superlative dancing that brings out the true essence of the art form. I am very excited to be a part of a show which is celebrating dance talent, by giving the next big dance superstars of the country a platform to create their own identity”, D’Souza said in a statement. The Star Plus show will be first of its kind that will have performances from all dancing spheres.
https://youtu.be/3Ng9hBX3Mlg
Rate it :

Pashupati Prasad wins treble at Film Awards

Actress Karishma Manandhar was felicitated at the function for serving more than three decades in the industry at the program jointly inaugurated by Vice-president Nanda Bahadur Pun and Indian Ambassador to Nepal Ranjit Rae.Industrialist Binod Chaudhary, Magsaysay Award Mahabir Pun, banker Anil Keshari Shah, film artists Priyanka Karki, Bhuwan KC, Sanchita Luitel, Shweta Khadka, Sushma Karki, Namrata Shresth and singer Rajesh Payal Rai among others attended the event. Pashupati Prasad” has been announced ‘Best film of the Year’ at the LG Film Awards- 2016 held at the Nepal Army Officers’ Club in Kathmandu on Wednesday.Khagendra Lamichhane received ‘Best Screenplay Award’, while Dipendra K. Khanal was awarded “Best Director” for the film. The event saw various celebrities along with many other guests enlighten the red carpet. Followed by the handing over of the awards to few category winners, chief guest Bollywood actor Shatrughan Sinha launched his autobiography titled “Anything but Khamosh”.
https://youtu.be/0GlHoa5HJhw
Rate it :

Susanta khatri performence in india

Sushant Khatri is Dancer by Passion and is capable Choreographer. He alos adores Singing. He is exceptionally solid contender of Remo D’Souza’s Dance Plus Television reality appear. He all set to do his best in Top 6 of Dance Plus 2.Have A Look at the Performances Videos of Solo Dancer Sushant Khatri which makes Proud group commander Shakti Mohan and Super Judge Remo D’Souza on Dance +2. Watch Videos and let us know which is your most loved Dance video of SushantSushant Khatri is the Dance +2 Contestant who as of late entered to Top 6 from Team Shakti mohan. He is extremely capable artists who is known for his extraordinary move moves made independent from anyone else. He produces his own move steps and perform from an optimistic standpoint. See the Collection of Photos and Videos Performacnces by Sushant Khatri on Dance Plus 2.
https://youtu.be/IzqrVmtJL2k
Rate it :

Music of Nepal alludes to the different musical kinds

Numerous musical groups exist in Nepal, with a tremendous number in Kathmandu – the vast majority of the late ones centered in pop and shake. Rap has been known not on the graphs every now and then.In Nepal there are diverse sort of music. Among them one social sort of melody is called dohori. Dohori is Nepali Folk melody. This is interesting sort of tune in world. Dohoro implies from two side,or a level headed discussion. This verbal confrontation is in mood, and includes fast and witty poetry.Two People are flowing each other in the form of tune.. Dohori tunes can keep going for long time. The length of the Dohari relies on upon the brisk thinking capacity about the players.Some Doharis have endured the length of seven days. Individuals commend the whole night singing the Dohari.
Music of Nepal alludes to the different musical kinds heard in Nepal. With more than fifty ethnic gatherings, the music of the nation is very various. Kinds like pop, shake, Nep-bounce ko bato, society, and Classical music are broadly found, yet numerous less basic classifications are yet to be inventoried. Rap additionally once in a while shows up on the Nepalese music diagrams. A number of the nation’s musical groups are situated in Kathmandu – particularly the late ones concentrated on pop and shak.Neplese Music Contain different musical kinds of Nepal. With more than fifty ethnicity, the music of this nation is a profoundly scattered wonder. In spite of the fact that sorts like pop, shake, society, and Classical music exist, an enormous number of such classifications are yet to be inventoried.
https://youtu.be/iNNPn5qzhoM
Rate it :

Nepali Comedy AK 47 part 4

This was followed by 2015’s ‘Hostel Returns’, a slice of life comedy film involving engineering students residing in a hostel. “After the success of my second film, I had a string of offers made by producers who wanted me to make carbon copies of Hostel Returns. They were downright ready to put money in my bank account. I declined all of them because I’m motivated by new stories and don’t want people to recognize me only for Hostel Returns,” he says. New film ‘Gaatho’ is an outcome of his filmmaking principle to never be repetitive.His three year old writing-directing career started with ‘Maun’ (2013) that brought to screen an off-beat romantic drama between a deaf and mute couple.
https://youtu.be/B0flruh5PEc
Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose