Latest Movie :
Loading...
Home » » एकअर्का बीचमा माया बस्यो भने उमेर नै विहेको बाधक हुन्छ जस्तो लाग्दैन - नायिका शिल्पा पोखरेल

एकअर्का बीचमा माया बस्यो भने उमेर नै विहेको बाधक हुन्छ जस्तो लाग्दैन - नायिका शिल्पा पोखरेल

Rate it :
Advertisement
Loading...
छविराज ओझालाई एक सफल निर्माताको रुपमा मानिन्छ । छविराज प्रोडक्शनमा बनेका फिल्महरुले व्यवसायिक सफलता हात पारिरहेका छन् । पछिल्लो सयम छविराज प्रोडक्शनमा बनेको फिल्म किस्मत २ रिलिजको संघारमा रहेको छ । यही असोज २ गतेदेखि फिल्म प्रदर्शनमा आउने भएको छ भने फिल्मकी नायिका शिल्पा पोखरेल र छवि ओझाबीचको विहेको खबरले पनि मिडियो तातेको छ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose