Loading...

आज मिति २०७३ साल असोज २० गते पञ्चमी तिथी बिहीबार, तदनुसार अक्टोबर ०६ तारिक सन् २०१६। नवरात्रीको छैठौँ दिन कात्यायनी देवीको पुजा आराधना गर्ने दिन। शुभारम्भमा उहाँकै भजन किर्तन गर्दै भक्ति सुरको प्रारम्भ भएको छ।
आज भक्ति सुरमा प्रशारित सुमधुर भजनहरु
शिव जी आउनुभो पार्बतीलाई ल्याउनु भो आफ्नै हरि किर्तनमा आफ्नै हरि किर्तनमा राधा आफ्नै हरि किर्तनमा, श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासु देवाय, जय जय लम्बो दर जय जय गणेश, माता तिम्री उमा हुन् पिता महेश, सूर्य नारायण सूर्य नारायण सूर्य नारायण, श्याम सुन्दर भगवान गछौँ पुकार देउन दर्शन हामीलाई ढिला नगर, शनिदेवाय शनिदेवाय प्रभू शनिदेवाय हामीलाई चाहियो न्याय।

Post a Comment