Latest Movie :
Loading...
Home » » राजेन्द्र कंडेल र देबि घर्ती को आबाज मा मनै छुनी दशै तिहार गित(भिडियो सहित)

राजेन्द्र कंडेल र देबि घर्ती को आबाज मा मनै छुनी दशै तिहार गित(भिडियो सहित)

Rate it :
Advertisement
Loading...
असोज -काठमाण्डौ
सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र  देवी घर्तीले भरेकि छिन ।धर्मेन्द्र साही ठकुरीकै लय/शब्दमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले गरेकी हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको  गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो छोटो समयमा अत्याधिक दर्शकले हेरिसकेका छन  ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस  ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose