Latest Movie :
Recent Movies
View As:
Loading...
Showing posts with label Extra. Show all posts
Showing posts with label Extra. Show all posts

विवाहको बेला साइँली औंलामा किन औंठी लगाइन्छ ?

बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो ।

त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा आंैठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।

युरोपियन राष्ट्रहरूमा आंैठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।

Rate it :

घरमा रुख रोप्दा बिचार पुर्याऔं, कुन रुख शुभ, कुन रुख अशुभ ?

रुख र मानिसको सम्बन्ध मानिसको उत्पति देखि अहिलेसम्म निरन्तर छ । हिजोआज शहरी क्षेत्रमा हरियाली वृद्धि तथा शहरी सौन्र्दयता वृद्धिका लागि रुख रोप्ने प्रचलन बढ्दै गएको छ । यसमा पनि पछिल्लो समय घरको वरिपरि तथा बगैंचा र कौसीमा समेत रुख रोप्ने प्रचलन बढ्दै गएको छ । घरमा रुख हुँदा घरमा हरियाली आउनुका साथै घरमा बस्ने मानिसहरु स्वस्थ्य रहन्छन भन्ने मान्यता छ ।
तर, कतिपय अवस्थामा घरमा लगाएका रुखहरुले राम्रो परिणाम दिंदैनन । वास्तवमा कतिपय अवस्थामा रुख सही स्थानमा नरोप्दा वास्तु दोष समेत उत्पन्न हुन्छ । आज हामी घरमा कुन रुख, कुन स्थानमा लगाउँदा शुभ हुन्छ र कुन रुख लगाउँदा अशुभ हुन्छ भन्ने बृहत संहितामा उल्लेख भएअनुसार विस्तृत जानकारी दिदैंछौं:

१. बरको रुख:

पूर्वमा, पीपल पश्चिममा, उत्तरमा पैयुँ एंव दक्षिणमा समीको रुख लगाउनु शुभ मानिन्छ । यदि यि रुखहरु विपरित दिशामा लगाएमा अशुभ फल प्राप्त हुन्छ । घरको नजीक काँडादार रुखहरु लगाउनाले शत्रुभय उत्पन्न हुने तथा दुध आउने रुख लगाउँदा धनको नाश हुने सम्भावना रहन्छ ।

२. नीम:

समान्यतया मानिसहरु घरमा नीमको रुख लगउन रुचि राख्दैनन । तर, घरमा नीमको रुख हुनु निकै शुभ मानिन्छ ।
सकारात्मक उर्जा को साथ धेरै प्रकारले कल्याणकारी हुने समेत मानिन्छ ।

३. तुलसी:

हिन्दु धर्ममा तुलसीको निकै ठूलो महत्व छ । तुलसीको रुखलाई एक प्रकारले विष्णुको रुपसमेत मानिन्छ । यदि घरा कुनै प्रकारो नकारात्मक उर्जा रहेको छ भने तुलसीले त्यसलाई नष्ट गर्ने मान्यता छ । तर, तुलसीको रुख घरको दक्षिण भागमा लगाउनु हानिकारक मानिन्छ । जसले शुभ भन्दा शुभ लाभ दिन्छ ।

४.अमला:

घरमे अमलाो रुख लगाउनु लाभदायक मानिन्छ । त्यसमा पनि पूर्व र उत्तर दिशामा लगाएमा अत्यन्तै लाभदायक हुने मानिन्छ । अमलाको रुखले दुखकष्ट नाश गर्ने मानिन्छ ।

५.केराः

केराको वृक्ष धार्मिक कारणले समेत निकै महत्वपूर्ण मानिन्छ । विहिवार हुने पूजापाठमा सम्भव भएसम्म केराको पात नै उपयोग गरिन्छ । केराको वृक्ष इसान कोणमा लगाउनु लाभदायक हुन्छ । केराको रुखको छायाँमा बसेर पढ्दा पढेको कुरा छिटो–छिटो याद हुने मान्यता छ ।

६. बाँस :

बाँसको रुख घरमा लगाउनु पनि लाभदायक मानिन्छ । बाँसको रुख लगाउनाले तपाईलाई समृद्धि र सफलताको उचाईतिर बढ्ने क्षमता बढाउँछ ।

७. आँप :


धेरैजसो घरमा आँपको रुख लगाएको देखिन्छ । मानिसहरु शौख सहति विभिन्न प्रकारका आँपका रुखहरु घरमा लागउँछन । तर, धेरैलाई यो थाहा छैन कि आँपको रुख घरमा लगाउँद त्यसले विभिन्न प्रकारका हानि पुर्याउँछ । वास्तवमा घरकोनजिक आँपको रुख लगाउँदा केटाकेटीहरुमा नराम्रो असर पार्ने मानिन्छ ।

८. नरिवल :

जसको घरमा नरिवलको रुख हुन्छ । उसको मान सम्मानमा निकै वृद्धि हुने मानिन्छ । घरमा रुख हुनुलाई हिजोआज निकै सम्मानको दृष्टिले पनि हेरिने हुनाले पछिल्लो समयमा रुख रोप्ने प्रचलन बढ्दै गएको छ । सौखको रुपमा रुख रोप्ने प्रचलन पनि बढेको छ । तर, सौखको रुपमै भएपनि आँपजस्ता हानि पुर्याउने वृक्षहरु घरमा नरोपेर नरिवल, नीम, तुलसी, अशोकजस्ता लाभदायक रुखहरु घरमा लगाउन सकिन्छ ।
Rate it :

राशिफल / २०७३ आश्विन २९ गते शनिबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । व्यापार–व्यवसायमा सामान्यतया लाभै हुनेछ । आकस्मिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा किचलोको सम्भावना पनि छ । परिवारजन टाढिन सक्छन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

makar

रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Rate it :

आजको राशिफल – मिति वि.सं. २०७३ साल असोज २८ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ अक्टोबर १४ तारिख

आजको राशिफल – मिति वि.सं. २०७३ साल असोज २८ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ अक्टोबर १४ तारिख

मेष–आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ।

वृष–कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
मिथुन–अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला।

कर्कट–मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।

सिंह–विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

कन्या–प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ ।

तुला–छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

वृश्चिक–कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्।

धनु–समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

मकर–अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ।

कुम्भ–स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

मीन–काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ।
Rate it :

आजको विनिमयदर - मिति २०७३ साल असोज २७ गते बिहिबार तदअनुसार १३ अक्टोबर सन् २०१६


आजको विनिमयदर - मिति २०७३ साल असोज २७ गते बिहिबार तदअनुसार १३ अक्टोबर सन् २०१६। नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमयदर। थप देशहरुको बिनिमय दर
Rate it :

आज मिति २०७३ साल असोज २७ गते बिहीबार द्धादशी तिथी तदअनुसार १३ अक्टोबर सन् २०१६। कृष्ण भगवानको पुजा आराधना गर्ने दिन। दैनिक रुपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम हो शुभारम्भ। यो कार्यक्रम ज्योतिष घटराज निरौलाले सञ्चालन गर्दै आउनुभएको छ। वास्तुशास्त्र अनुसार तपाईको आजको दिन कस्तो छ ? भिडियो हेर्नुहोस्

आज मिति २०७३ साल असोज २७ गते बिहीबार द्धादशी तिथी तदअनुसार १३ अक्टोबर सन् २०१६। कृष्ण भगवानको पुजा आराधना गर्ने दिन। दैनिक रुपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम हो शुभारम्भ। यो कार्यक्रम ज्योतिष घटराज निरौलाले सञ्चालन गर्दै आउनुभएको छ। वास्तुशास्त्र अनुसार तपाईको आजको दिन कस्तो छ ? भिडियो हेर्नुहोस्


Rate it :

धर्मशास्त्र अनुसार : दशैंको नवरात्रमा गर्नै नहुने १० काम

शनिबार देखि दशैंको नवरात्रि शुरु भएको छ । यस पटकको नवरात्रिमा विशेष संयोग परेको छ । सामान्यतः नवरात्रि नौ दिनको हुन्छ तर यस पटक भने नवरात्रि १० दिनको छ । यस्तो शुभ संयोग १५ वर्ष पछि परेको ज्योतिषहरुले बताएका छन् ।नवरात्रिको १० दिनमा दुर्गा भवानीको विशेष पुजा गरिन्छ । देवीको भक्तिमा डुब्ने भक्तजनहरुले उपबास गर्छन् भने देवी दुर्गाको मुर्ति स्थापना गरेर कलश स्थापना गरिन्छ ।

दुर्गा सप्तशतिका अनुसार नवरात्रिमा यी १० काम भुलेर पनि गर्नु हुँदैन ।

१- नवरात्रिको सममया उपबास गर्नेहरुले दरी, कपाल वा जुङ्गा काट्नु हुँदैन ।
२- कलश स्थापना भएपछि घरको ढोका लगाएर खाली छोड्नु हुँदैन ।
३- ९ दिन सम्म सात्विक भोजन गर्नु पर्छ । नवरात्रिमा माछा मासु, लसुन प्याज सेवन गर्नु हुँदैन ।



४- उपबास गर्ने ब्यक्ति ब्रत बस्दा अन्नको सेवन गर्नु हुँदैन ।
५- विष्णु पुराणका अनुसार नवरात्रिको व्रतको समयमा दिउसोको समयमा सुत्नु हुँदैन ।
६- उपबास बस्दा मदिरा सेवन गर्नु बर्जित छ ।
७- ब्रतको समयमा चुरोट खैनी पनि सेवन गर्नु अशुभ मानिन्छ ।
८-व्रतको समयमा शारीरिक सम्बन्ध राख्दा ब्रतको फल प्राप्त नहुने धर्म शास्त्रमा उल्लेख छ ।
९- महिलाले माषिक धर्मको समयमा दुर्गा पुजा गर्नु हुँदैन ।
१०- माषिक धर्मको सात दिन सम्म दुर्गा पुजा वर्जित गरिएको छ । यो समयमा उपबास पनि बस्नु हुँदैन । नेपाली हेडलाइन्सकाे सहयाेगमा
Rate it :

आजको विनिमयदर – मिति २०७३ साल असोज २० गते बिहीबार तदअनुसार ०६ अक्टोबर


आजको विनिमयदर – मिति २०७३ साल असोज २० गते बिहीबार तदअनुसार ०६ अक्टोबर सन् २०१६। नेपाल राष्ट्र बैँकले तोकेको आजको विनिमयदर। थप देशहरुको बिनिमय दर
Rate it :

राशी अनुसार यी बर्षहरुमा तपाईको भाग्य चम्कन्छ हेर्नुहोस


राशी अनुसार यी बर्षहरुमा तपाईको भाग्य चम्कन्छ हेर्नुहोसराशी अनुसार यी बर्षहरुमा तपाईको भाग्य चम्कन्छ हेर्नुहोसराशी अनुसार यी बर्षहरुमा तपाईको भाग्य चम्कन्छ हेर्नुहोस According to international astrology There are 12 zodiac signs, and each sign has its own strengths and weaknesses, its own specific traits, desires and attitude towards life and people. By analyzing the projection of the position of planets, and the Sun and the Moon on the Ecliptic at the moment of birth. Astrology can give us a glimpse of a person’s basic characteristics, preferences, flaws and fears. We made it simple for you to find out what your zodiac sign is, Its complete profile and it’s compatibility with other zodiac signs. By selecting your sign from the detailed zodiac sign dates list you will discover everything on the character of your Sun sign, it’s Horoscope, traits, profile, history, myth and love compatibility. Some people beleive on this and some people take it as fun. Lets have a look what kind of luck do you have in which age ?
Rate it :

कलिलो दुध माड्दै पहिलोपटक सेक्स गर्नुको मज्जा..मात्र १५ बर्षको केटा केटीको अनुभव हेर्नुहोस (भिडियो सहित).


कलिलो दुध माड्दै पहिलोपटक सेक्स गर्नुको मज्जा..मात्र १५ बर्षको केटा केटीको अनुभव हेर्नुहोस (भिडियो सहित).कलिलो दुध माड्दै पहिलोपटक सेक्स गर्नुको मज्जा..मात्र १५ बर्षको केटा केटीको अनुभव हेर्नुहोस (भिडियो सहित).In Nepal there is a saying that sister-in-law (Wife’s sister) is half wife. It is a very common thing and many men even get married to their sister-in-law because of many reasons. In the short movie a man is making his bed as his son is sitting on the bed and playing Candy Crush. As he is working a girl enters the room. The man gets very excited and they greet each other with Namaste. The man gets very happy because she is his sister-in-law. He tells her to sit down. She sits down beside the boy and the man sits beside her. The man talks about his wife who recently passed away. They talk about many thing and as they talk the man gets closer to her and tries to embrace her from the back. The boy on the other hand too pokes her, plays with her hair and keeps his hands on her lap.
https://youtu.be/AJdsFk40JoA
Rate it :

थाहा पाउनुहोस्: कुन उमेरमा हुँदैछ तपाईंको भाग्योदय

हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई सुख सम्झन्छन् । हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि । यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः

१. मेष राशीः
मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।

२. वृष राशीः
जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।

३. मिथुन राशीः
२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

४. कर्कट राशीः
जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।

५. सिंह राशीः
सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।

६. कन्या राशीः
कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।

७. तुला राशीः
२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

८. वृश्चिक राशीः
वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।

९. धनु राशीः
जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।

१०. मकर राशीः

२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।

११. कुम्भ राशीः
जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।

१२. मीन राशीः
मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ ।
Rate it :

बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ

एजेन्सी । व्यक्तिको पैसासंग जोडिएको इच्छा कहिले पुरा होला, महालक्ष्मीको कृपा कहिले मिल्छ, यो जान्नको लागि ज्योतिषमा केही संकेत बताइएको छ। morningमान्यता छ कि जब यी संकेत मिल्छन् तब सम्झनुपर्ने छ कि व्यक्तिलाई लक्ष्मीको कृपा मिल्ने छ र पैसाको समस्या टाढा हुनेछ।

१. यदि कसैलाइ बिहान-बिहानै उखु देखाइ पर्छ भने निकट भविष्यमा धन सम्बन्धी कार्यमा सफलता मिल्नेछ।

२. यदि घरबाट बाहिर निस्कनासाथ गाई देखा पर्छ भने यो शुभ संकेत हो। गाई यदि सेतो रंगको भए झनै शुभ हुनेछ।

३. नरिवल, शंख, मयुर, हास, फूल आदी चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छ।

४. निन्द्रा बाट उठ्ने बित्तिकै पहिलो नजर दुध वा दही राखिएको भाँडामा पर्छ भने निकै शुभ संकेत मानिन्छ।

५. बिहान उठ्नासाथ शंख, मन्दिर वा घन्टीको आवाज सुनाइ दिनु शुभ मानिन्छ।


६. यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखाइपरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ।

७. कुनै काम विशेषले बाहिर निस्कदा बाटोमा रातो साडीमा पुरै श्रृंगार गरेकी स्त्री देखिएमा महालक्ष्मीको कृपाको इशारा बुझ्न सकिन्छ। यस्तोमा त्यो दिनको कार्य सफल हुने अधिक सम्भावना हुन्छ।

८. शास्त्रको अनुसार शुक्रबार महालक्ष्मीको पुजा गर्नाले विशेष कृपा मिल्छ। यो दिन कुनै कन्याले सिक्का दिएमा सो शुभ संकेत मानिन्छ।

९. यदि कोही व्यक्ति सपनामा सेतो सर्प, सुन रंगको सर्प देख्छ भने लक्ष्मीको कृपाको संकेत बुझ्नु पर्छ। यस्तो भएमा निकट भविष्यमा कुनै विशेष उपलब्धी हासिल हुनेछ।

१०. यात्रामा जाँदा सर्प, बाँदर, कुकुर या कुनै पंक्षी देखाइपरे शुभ सकेत हो। यात्रा मंगलमय रहनेछ।
Rate it :

श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन

यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।
यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।


तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो ।
Rate it :

Real Truth of Nepal Royal Massacre


It is a nation stunned and shocked, overwhelmed with grief and sorrow. But an anger is slowly simmering below the surface, bubbling over in some places, and ready to explode in a revolution of the people’s frustration with the leaders who do not lead. Nepal, cradled by the mighty Himalayas, has lost it’s first family in an bloody massacre cloaked in very mysterious circumstances. How to make sense of the senseless? How to explain the inexplicable?
Rate it :

The opera came to Nepal

They were ably supported by Aruna Karki, Srijana Adhikari, Shanti Giri and Pashupati Rai as the female ensemble and Utpal Jha, Hemanta Chalise, Amrit Dahal and Hum BC as the male ensemble. Alize Biannicis exceptionally agile as always, in her personification of Gandiva or the bow of Arjuna. But it was Roy Stevens and Annalisa Winberg’s singing on stage, as they alternated between Arjuna’s and Krishna’s voices, which brought the production’s unique operatic elements to the fore. Both Stevens and Winberg belted out impressive solos on stage in Sanskrit, Hindi and English formally set to operatic vocal structures. Hearing familiar Sanskrit verses in Steven’s tenor (he usually sings in baritone otherwise) was an experience indeed, and somewhat unsettling for its defamiliarising effect. Interestingly, they both sang alternately for often the same character and the variations in mood, thanks to the shifts from soprano to tenor or vice versa, added unexpected aural depth. As did Gurudev Kamat, who lent his voice The opera came to Nepal. Structured along a modern, Western musical tradition, Arjuna’s Dilemma opened at the Patan Museum’s Bhitri Chowk on Sep 2, Friday. It will continue to play till September 11 with a short break in the middle. It is not often that we get to witness such a spectacular vision involving music, visuals and performance and One World Theatre deserves to be thanked for taking on the challenge of bringing such a production to Nepal, one that charts new territory for the arts. Arjuna’s Dilemma exploits its chamber opera format optimally by playing out on the smallish, open air stage in the inner courtyard of the Patan Museum and is accompanied by an ensemble orchestra of just nine musicians, including the music director, Jonathan Khuner, on the piano. Even the acoustics is very different from what you would expect in a full-sized opera hall. Created by Douglas J Cuomo (of Doubt fame) with the specific intention of exploring the connections between Western and Eastern musical idioms and philosophical nodes, Arjuna’s Dilemma adapts itself well to a Nepali ensemble comprising the cast, key singers and musicians. Deborah Merola (Founder -Director of One World Theatre), as the stage director, has contoured the performance part well through Salil Subedi’s Arjuna and Rajkumar Pudasaini’s Krishna.
Rate it :

Stardom calls for Chinese Obama lookalike

Reuters tells the world’s stories like no one else. As the largest international multimedia news provider, Reuters provides coverage around the globe and across topics including business, financial, national, and international news. For over 160 years, Reuters has maintained its reputation for speed, accuracy, and impact while providing exclusives, incisive commentary and forward-looking analysis.China’s own Barack Obama lookalike is poised to hit the big screen at a low-ranking gangster. Paul Chapman reports.

Xiao Jiguo impersonates U.S. President Barack Obama as requested by the crew in between a filming, in the southern Chinese city of Guangzhou. Ilham Anas, a 40-year-old from Jakarta, Indonesia, works as Obama .
https://youtu.be/rU1CYPgwe-8
Rate it :

Amazing animal found in nepal

Animals are multicellular, eukaryotic organisms of the kingdom Animalia (also called Metazoa). All animals are motile, meaning they can move spontaneously and independently at some point in their lives. These include muscles, which are able to contract and control locomotion, and nerve tissues, which send and process signals. Typically, there is also an internal digestive chamber, with one or two openings.[13] Animals with this sort of organization are called metazoans, or eumetazoans when the former is used for animals in general.All animals have eukaryotic cells, surrounded by a characteristic extracellular matrix composed of collagen and elastic glycoproteins.[15] This may be calcified to form structures like shells, bones, and spicules.[16] During development, it forms a relatively flexible framework[17] upon which cells can move about and be reorganized, making complex structures possible. In contrast, other multicellular organisms, like plants and fungi, have cells held in place by cell walls, and so develop by progressive growth.[13] Also, unique to animal cells are the following intercellular junctions: tight junctions, gap junctions, and desmosomes.Their body plan eventually becomes fixed as they develop, although some undergo a process of metamorphosis later on in their lives. All animals are heterotrophs: they must ingest other organisms or their products for sustenance.Most known animal phyla appeared in the fossil record as marine species during the Cambrian explosion, about 542 million years ago. Animals can be divided broadly into vertebrates and invertebrates. Vertebrates have a backbone or spine (vertebral column), and amount to less than five percent of all described animal species. They include fish, amphibians, reptiles, birds and mammals. The remaining animals are the invertebrates, which lack a backbone. These include molluscs (clams, oysters, octopuses, squid, snails); arthropods (millipedes, centipedes, insects, spiders, scorpions, crabs, lobsters, shrimp); annelids (earthworms, leeches), cnidarians (jellyfish, sea anemones, corals), and sponges.

Aristotle divided the living world between animals and plants, and this was followed by Carl Linnaeus, in the first hierarchical classification.[4] In Linnaeus's original scheme, the animals were one of three kingdoms, divided into the classes of Vermes, Insecta, Pisces, Amphibia, Aves, and Mammalia. Since then the last four have all been subsumed into a single phylum, the Chordata, whereas the various other forms have been separated out.In 1874, Ernst Haeckel divided the animal kingdom into two subkingdoms: Metazoa (multicellular animals) and Protozoa (single-celled animals).[5] The protozoa were later moved to the kingdom Protista, leaving only the metazoa. Thus Metazoa is now considered a synonym of Animalia.Animals have several characteristics that set them apart from other living things. Animals are eukaryotic and multicellular,[7] which separates them from bacteria and most protists. They are heterotrophic,[8] generally digesting food in an internal chamber, which separates them from plants and algae.[9] They are also distinguished from plants, algae, and fungi by lacking rigid cell walls.[10] All animals are motile,[11] if only at certain life stages. In most animals, embryos pass through a blastula stage,[12] which is a characteristic exclusive to animals.With a few exceptions, most notably the sponges (Phylum Porifera) and Placozoa, animals have bodies differentiated into separate tissues.
Rate it :

” This is the condition of Nepali Prime Minister Yes, Saudi Arabia 45

Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s.Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies. Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s.Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies. Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies.
https://youtu.be/MviUnvSQpdw

Rate it :

Rajesh Hamal trying hard for a baby

He was caught in America for a live interview by RJ Sabeena Karki. In the interview shared on facebook, he talked about his plans of babies, recently released movie ‘Shakuntala’ and many more. He said that they are still in the honeymoon phase and has not thought about expanding the family yet. Hamal who in good mood revealed that the process is on. In an interview with RJ Sabeena Krki, Rajesh Hamal told that he and his wife Madhu Bhattarai are still in honeymoon phase and they are trying hard for a baby.2 years since Rajesh Hamal got married to Madhu Bhattarai.
https://youtu.be/OCZVa0DnnyE
Rate it :

Thapa vows to address Dr KC’s demands

Addressing the media after assuming his office at Maitighar on Friday, Thapa claimed that it was his moral responsibility to address the orthopedic surgeon’s demands. “I have given special priority to three points which I will implement during my tenure as minister. Along with constitution implementation, I will focus on tabling medical sector laws, building infrastructure and resource collection,” he said. Thapa also pledged the need for better governance capacity to solve issues of malpractices in the health sector. Minister Thapa believes assuming the office of Health and Population will help him boost the reform envisioned by Dr KC. “I had supported his cause during the street movement even when I was not in the government. Now I will address Dr KC’s demands,” he told the Post, adding that it is his moral responsibility now to see that demands to reform the health sector are addressed. Gagan Thapa, who has taken reins of the Health Ministry, faces a daunting task to fulfill his commitment to address the demands put forth by Dr Govinda KC.When Dr KC staged a hunger strike demanding Commission for Investigation of Abuse of Authority chief Lokman Singh Karki’s impeachment, Thapa was one of the first leaders to visit the doctor to show solidarity. Thapa was also among the three lawmakers to register a proposal of public importance in Parliament, seeking a discussion on the demands raised by Dr Govinda KC.
https://youtu.be/GYyBIcZuHRg
Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose