Latest Movie :
Recent Movies
View As:
Loading...

तपाईंको श्रीमान् अर्कीसँग सल्केको थाहा पाउने ६ लक्षण

तपाईंको श्रीमान् अर्कीसँग सल्केको थाहा पाउने ६ लक्षण


पुरुषको दिमागमा जतिखेर पनि यौन र कामुकता घुमिरहने भएकाले बिहा गरिसकेपछि पनि अन्त मन डुलिरहेको हुन्छ । अब खुल्लमखुल्ला अर्कीसँग लाग्न त श्रीमान् हिचकिचाउलान्, तर भित्रभित्रै उनले खिचडी पकाइरहेका हुन सक्छन् । कसरी थाहा पाउने त श्रीमान् आफूप्रति बफादार छैनन् भनेर ?

१. फोनमा झुण्डिरहने
श्रीमान् जतिखेर पनि फोनमा झुण्डिरहन्छन् र बाथरूम जाँदासमेत फोनलाई आफूसँगै राख्छन् । अनि आफ्नो फोन अनलक गर्ने पासवर्ड पनि तपाईंलाई दिन चाहँदैनन् ।

२. तपाईंसँग एक्लै बस्न नचाहने
एउटै कोठामा उनी तपाईंसँग बस्न रुचाउँदैनन् भने उनको अर्कीसँग लफडा चलिरहेको हुनसक्छ । आफूले गल्ती गरेको दोषी मनले गर्दा उनी तपाईंसँग एक्लै बस्दा असहज महसूस गर्छन् ।

३. जे कुराको पनि धेरै व्याख्या गर्ने
अवैध सम्बन्ध लुकाउन चाहने श्रीमानले अनेकौं कुरा सोचिसकेका हुन्छन् र व्याख्या गर्न थाल्छन् । तपाईंले अलिकति कुरा कोट्याउँदा उनी अनावश्यक व्याख्या गर्न थाल्छन् । उनको प्रतिक्रिया पनि कृत्रिम जस्तो देखिन्छ ।

४. तपाईंलाई भित्रैबाट त्यस्तो लाग्छ
तपाईंलाई श्रीमानले ठगेजस्तो लाग्छ भने ठगेकै हुनसक्छ । एउटा विश्वविद्यालयले गरेको अध्ययन अनुसार श्रीमान् वा श्रीमतीले एक अर्कालाई गहिरो गरी हेरेको आधारमै ठगेको नठगेको थाहा हुन्छ । तपाईंसँग कुनै ठोस प्रमाण नभएपनि आफ्नो भित्री मनको कुरा सुनेर निर्णय लिनुस् ।

५. उनी एसएमएस डिलिट गर्छन्
आजकल बढी क्षमता भएका स्मार्टफोनको जमानामा मान्छेले मेजेस डिलिट गर्दैनन् । उनी त्यसो गर्छन् भने जान्नुस्, केही त लुकाइरहेका छन् ।
६. पहिलेभन्दा बढी प्रशंसा गरिरहेछन्
तपाईंले वर्षौंदेख लगाइरहनुभएको लुगा हेरेर ‘क्या राम्री देखिएकी’ भन्छन् जबकि शुरूमा उनले त्यो लुगा फिटिक्कै मन पराएका थिएनन् ।

Rate it :

विवाहको बेला साइँली औंलामा किन औंठी लगाइन्छ ?

बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो ।

त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा आंैठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।

युरोपियन राष्ट्रहरूमा आंैठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।

Rate it :

चीनको यो गाउँ संसारकै सबभन्दा धनी : सबै गाउँले करोडपति

गाउँको नाम लिँदा मान्छेको दिमागमा गरीबी, अशिक्षा र कच्ची घरको छवि आउँछ । तर चीनमा एउटा यस्तो गाउँ छ जहाँ अत्यन्तै धनी मान्छे बस्छन् । चीनको उत्तरी तटमा बसेको जियांगयिनमा रहेको हुआझी देशभरिकै धनी गाउँ हो । यो गाउँमा बस्ने सबै दुई हजार मान्छेको वार्षिक आमदानी एक करोड रुपैयाँभन्दा बढी छ ।

सन् १९६१ मा बसाइएको यो गाउँमा शुरूशुरूमा स्थिति अत्यन्त खराब थियो । तर गाउँका कम्युनिस्ट पार्टीका पूर्वअध्यक्ष वु रेनवाओले गाउँमा आमूल परिवर्तन ल्याए । वुले औद्योगिक विकास योजनाका लागि पहिला त गाउँका निरीक्षण गरे अनि मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाए । अनि उनले सामूहिक खेती प्रणालीको नियम बसाए । त्यसपछि उनले सन् १९९० मा कम्पनीलाई शेयर बजारमा दर्ता गराए । गाउँलेलाई कम्पनीको शेयरहोल्डर बनाइदिए ।
गाउँमा कृषि उत्पादनका अलावा फलाम र रेशम विशेष रूपमा बनाइन्छ । यो गाउँले सन् २०१२ मा ९.६ अरब डलरको फाइदा ग-यो । फाइदाको हिस्सा कम्पनीका शेयरहोल्डरहरूलाई बाँडियो ।यहाँ ५० वर्षभन्दा बढीका महिला र ५५ वर्षभन्दा बढीका पुरुषलाई हरेक महिना पेन्सनका साथसाथै चामल र तरकारी पनि दिइन्छ ।

यहाँ अन्य गाउँबाट आएका शरणार्थी मजदुर पनि २० हजार जति छन् ।यो गाउँ कुनै हाइटेक शहरभन्दा कुनै कम छैन । सन् २०११ मा यहाँ ७४ तल्ले लांग्झी अन्तर्राष्ट्रिय होटेल समेत बनेको थियो । होटेल बनाउन कुनै ऋण लिइएको थिएन, गाउँले आफैंले बनाएका थिए । यसका अलावा यो गाउँमा सबै किसिमका सुखसुविधा उपलब्ध छन् ।

Rate it :

कस्तो थियो तानाशाह हिटलरको यौन जीवन ?

इतिहासका केही क्रूर तानाशाहहरूमध्ये हिटलरको नाम अग्रपंक्तिमा आउँछ । हिटलरले युरोपमा तबाही मच्चाउँदै धेरै यहुदीहरूलाई मारेको कुरा त सबैलाई थाहा छ । तर हिटलरको यौनजीवनका बारेमा पढ्दा आश्चर्यचकित बनाउने तथ्य भेटिन्छन् ।

भतिजीसँग यौन सम्बन्ध
जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले हिटलर आफ्नी भतिजी अंगेला मारिया गेलीका साथ अवैध सम्बन्ध रहेको आरोप लगाएका थिए । त्यसैगरी उसले भतिजीलाई आफूमाथि मुत्न पनि लगाउँथ्यो भनी उनले आरोप लगाए । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जान्न सकिएन । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।

अभिनेत्रीहरूसँग सेक्स
जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउँथ्यो । ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।

समलैंगिक ?
संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ ।

बाल यौनशोषण
रूढिवादी क्रािन्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए । तर यसको पुष्टि कसैले गरेन ।

वेश्यासँग सम्बन्ध

इतिहासकार एवं हिटलरका जीवनी लेखक इयान केर्शका अनुसार हिटलरले धेरै यौनकर्मीसँग शारीरिक सम्बन्ध राखेको थियो । त्यसका अलावा ऊ अत्यन्तै सानी बच्चीहरूसँग पनि सेक्स गर्न चाहन्थ्यो । उनीहरूलाई पूर्ण नियन्त्रणमा राख्न सजिलो हुने उसको विश्वास थियो ।लाेकान्तरकाे सहयाेगमा
Rate it :

थाहा छ तपाईंको थर कसरी रहन गयो, ? छैन भने यो पढ्नुहोस् तपाइको तर यसरि राखिएको हो

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू


अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया
Rate it :

सेक्स गर्दा योनीभित्रै विर्य झ¥यो ? चिन्ता नलिनुहोस यसो गर्नुहोस

उपयोगी टिप्स : मैनावारी भएर कति दिनपछी सम्भोग गर्दा गर्भ रहदैन ? थाहा पाउनुहोस्
गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन ।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा :
१.डिम्ब निष्कासन
२.यौनसम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५.डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार :
१.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।source:hot khabar
Rate it :

यौन इच्छा दबाउँदा यस्ता समस्या देखिनछन्

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ ।
पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा हस्तमैथुन वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन शक्ति घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।
बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउछ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ ।
चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।
अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन ।
Rate it :
 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose