Latest Movie :
Loading...
Home » » प्रधानमन्त्री दाहाल छिट्टै देशद्रोही सावित हुने नेता बिजुक्छेको दाबी

प्रधानमन्त्री दाहाल छिट्टै देशद्रोही सावित हुने नेता बिजुक्छेको दाबी

Rate it :
Advertisement
Loading...
भक्तपुर, कात्तिक - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै देशद्रोही सावित हुने दाबी गरेका छन् । रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री दाहालले मुलुकका लागि राम्रो काम गर्न नसकेको आरोप लगाए।


उनले दाहाललाई नेपाली कांग्रेसले उपयोग गर्दै आएको र विगतका गल्ती सुधार गर्ने योजनामा रहेको दाबी पनि गरे । केही महिनाभित्रै सत्ताको नयाँ समीकरण देखिने उनको भनाइ थियो।

अध्यक्ष बिजुक्छेले तोकिएको समयमा निवार्चन गर्न सरकार नै प्रतिबद्ध नभएको आरोप पनि लगाए । निर्वाचन आयोगले पनि सरकारले नै सहयोग नगरेको गुनासो गरिरहेको भन्दै उनले निर्धारि समयमा निर्वाचन नहुने दाबीसमेत गरे।
Advertisement
Loading...
Share this article :

+ comments + 1 comments

Anonymous
January 30, 2022 at 6:39 PM

The best online casino for beginners - Kerang Pintar
Find everything you need for the best casino for beginners. 인카지노 Learn to make your best bets on the Internet! 메리트 카지노 Start your casino journey kadangpintar with online casinos!

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose