Latest Movie :
Loading...
Home » » भुलेर पनि साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस् : कारण यस्ताे छ !

भुलेर पनि साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस् : कारण यस्ताे छ !

Rate it :
Advertisement
Loading...

मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् । जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन । जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी । आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजेबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् । जसका कारण तपार्य र मिलने साथीसँगको सम्बन्धमा टकराब आउन सक्छ ।
त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घातक हुन्छ । त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस् । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ। एक पटक मिल्ने साथीसँग सम्बन्ध बिग्रिएप्छि त्ययसपछिको सम्बन्धले खल्लो बनाउँछ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose