Latest Movie :
Loading...
Home » » इलामबाट झापा आउँदै गरेको यात्रुबाहक बस नेते खोलाले बगायो

इलामबाट झापा आउँदै गरेको यात्रुबाहक बस नेते खोलाले बगायो

Rate it :
Advertisement
Loading...

विर्तामोड, २७ असोज - इलामको बर्फल्यांगबाट झापाको शनिश्चरे आउँदै गरेको यात्रु बस नेते खोलाले बगाएको छ। लगातारको बर्षाले खोला बढेका कारण यात्रु बस बगाएको बसमा सवार शनिश्चरेकी गीता घिमिरेले जानकारी दिइन्। इलामको दक्षिण भेगका मानिसहरु खोलाकै बाटो हुँदै यात्रा गर्न बाध्य छन्। विहान ११ बजे बस खोला आइपुग्नसाथ माथिबाट खोला उर्लेर आएपछि उक्त बसका चालकले बस रोकेका थिए। त्यसपछि यात्रुलाई बसबाट निकालिएको थियो।
बसमा करिब ३० जना यात्रु सवार थिए। घिमिरेका अनुसार बसमा सवार बालबालिकालाई झ्यालबाट बाहिर निकालेर ठूला मान्छे बाहिर निस्केका थिए। उनले भनिन्, गाडीलाई पानीले पल्टाउँदैथ्यो। बल्ल बल्ल बचियो। शब्द, तस्बीर : अन्नपूर्ण पोस्ट
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose