Latest Movie :
Loading...
Home » » शास्त्र भन्छ : पेट हेरेर थहा हुन्छ महिलाहरूकाे गाेप्य कुरा

शास्त्र भन्छ : पेट हेरेर थहा हुन्छ महिलाहरूकाे गाेप्य कुरा

Rate it :
Advertisement
Loading...
विवाह गर्ने समय होस् वा अन्य समय केटाहरु केटीहरुको सुन्दरता मात्र नभएर सबै कुरा जान्न चाहन्छन् । तर केटीका गोप्य कुरा थाहा पाउन सजिलो हुँदैछ ।तपाइँलाई थाहा नहुन सक्छ शास्त्रका अनुसार कैयौं विधीबाट हामी महिलाको गोप्यकुरा थाहा पाउन सक्छौं
समुन्द्र शास्त्रका अनुसार महिलाको पेटको आकारले महिलाको गोप्य कुरा थाहा दिने बताउँछ । महिलाको पेटको आकारले महिलाको ब्यक्तित्व र भाग्यबारे समेत जानकारी पाउन सकिने समुन्द्र शास्त्रको भनाइ छ ।

कस्तो पेट हुनेको रहस्य के?

१-पातलो पेटः

जुन स्त्रीको पेट पातलो अर्थात स्लिम हुन्छ उनीहरु राजसुख भोग गर्ने भाग्यका हुन्छन् । उनीहरुको जीवन उच्च पदमा वित्छ । यस्ता महिला सामाजिक र धार्मिक पनि हुन्छन् ।

२-घोडाको आकारको पेटः
जुन स्त्रीको पेट घोडाको आकारको हुन्छ उनीहरु मेहनत र कडा परिश्रम गरेर मात्र बाँच्ने हुन्छन् । यस्ता स्त्रीले परिवार पालनका लागि ब्यापार वा नोकरी गर्छन् ।

३- माथि उठेको पेटः
यदि कुनै स्त्रीको पेट माथि उठेको छ भने त्यस्ता स्त्री पुरुषहरुप्रति विशेष आकर्षित हुन्छन् । यसका लागि उनीहरु सजिने पनि गर्छन् । यस्ता स्त्रीले आफ्नो जीवनसाथीलाई सम्मान गर्दैनन् ।

४- बायाँ झुकेको पेटः
यदि कुनै स्त्रीको पेट बायाँ पट्टी झुकेको छ भने यस्ता स्त्री सुन्दर र सुशील छोरी जन्म दिने हुन्छन् । यी स्त्रीहरु जीवनसाथीप्रति बफादार रहन्छन् र विश्वासिला हुन्छन् ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose