Loading...
काठमाडौं,
प्रकृतिमा यस्ता कतिपय चीजहरू छन, जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ
बढाउन सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग भैसकेको छ, जसमा
यसले तपाइँको सेक्स क्षमतालाइ कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू
सर्वसुलभ छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै राम्रो बनाउनमा मद्दत गर्दछ ।
यसको
शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार लसुनमा कोमोत्तेजक गुण पाइन्छ,
जसले रक्त संचार र और यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन
खानबाट भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले सेक्सी भागहरूमा रगतको
प्रवाहलाइ बढाउँदछ । कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग
गर्नुपर्दछ ।
अदुवाको
सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ । रातका बेला डिनर खाँदा
यसलाइ खान सकिन्छ, साथै अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले
मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले उत्तेजना बढाउँदछ ।
नेपाली
मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले कामेच्छालाइ उत्तेजित बनाउँदछ ।
अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग गरिएको चिया पिउन सक्नुहुन्छ ।
तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन थालिएको छ । इटालीका
केही भागहरूमा तुलसीको बोटलाइ प्रेमको निसानी मानिन्छ । यसको सेवनले
हार्मोन्स सक्रीय हुने गर्दछन ।
खुर्सानीका
कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले मानिसको मुड बन्नमा काम गर्दछ ।
खुर्सानीका कारण एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन बिले पनि
मानिसहरूलाइ फाइदा पुर्याउँदछ । हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ
बढाउँदछ । जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले शरीरमा उत्तेजना
बढ्दछ ।
Loading...

Post a Comment