Latest Movie :
Loading...
Home » » जानी राखाै : मधुमेह राेगीहरूले खानै पर्ने १० फलफुलहरु

जानी राखाै : मधुमेह राेगीहरूले खानै पर्ने १० फलफुलहरु

Rate it :
Advertisement
Loading...
मधुमेह अर्थात डाइबेटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितताका कारण मधुमेह हुन जान्छ । इन्सुलिनले चिनी अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ ।
जब इन्सुलीनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलीन उत्पादन नगर्दा वा शरिरले इन्सुलीनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ । यी हुन् मधुमेह नियन्त्रण गर्ने १० खाद्य पदार्थहरु।
१. अम्बा
ताइवानको एक विश्वविद्यालयकाे अध्ययनले अम्बा रगतमा चीनीकाे मात्रा नियन्त्रण गर्न सक्ने तथ्य फेला परेको छ। साथै अम्वामा भिटामिन सी प्रशस्त मात्रमा पाइने गर्दछ ।
२. अभोकाडो
अभोकाडोमा monounsaturated बोसो भरिएको फल हाे । यसले खाना पचाउनुकाे साथै मधुमेह नियन्त्रण गर्न मदत गर्दछ ।
३. आलस
अालस प्रोटिन, फाइबर तथा म्याग्नेसियमले भरिपूर्ण श्राेत हाे । म्याग्नेसियमले सरिरमा इन्सुलीनकाे मात्रा नियन्त्रण गर्नुका साथै यसमा metabolise नामक खनीज रहेकाे हुन्छ। यसले पनि मधुमेह नियन्त्रण गर्न मदत गर्ने अनुसन्धानबाट देखिएकाे छ ।
४. बदामकाे घिउ
हालै मात्र एउटा अध्ययनका अनुसार बदामकाे घिउ पनि मधुमेह राेगिहरूका लागि निकै फलदायी हुने देखाएकाे छ ।
५. म्य़ाङ्गो स्टिम
याे फल नेपाल लगायत भारत र फिलिपिन्समा फल्ने एक ट्रपिकल फल हो । याे फलकाे प्रयाेगले मधुमेह नियन्त्रण गर्नुका साथै माेटाेपन समेत कम गर्ने अनुसन्धानले देखाएकाे छ ।
६. स्याउ
भनिन्छ दैनिक स्याृउ खानाले डाक्टरकहाँ जानै पर्दैन । याे फल बिभिन्न भिटामिन यूक्त हुन्छ । याे फल मधुमेह राेगीहरूका लागी निकै फलदायी सावित हुन्छ ।
७. अन्डा
अन्डामा प्रोटिन एमिनो एसिड लगायत अन्य महत्त्वपूर्ण तत्व हरूले भरीपूर्ण हुन्छ । मधुमेह रागीका लागी अन्डा प्रयाेग फार्इदाजनक रहेकाे छ ।
८. माछा
मधुमेह रागीहरूका लागी माछा सेवन निकै फार्इदाजनक रहेकाे छ । माछामा पार्इने फैटी एसिड नामक तत्वले संग इन्सुलिन प्रतिरोध गर्ने क्षमता हुनुका साथै शरीर मा सुनिंनु कम गर्ने , हृदय रोग नियन्त्रण गर्न मद्दत गर्छ।
९. ब्रोकाउली
हाम्राे भान्सामा प्रयाेगमा अाइरहने ब्रोकाउलीकाे सेवन निकै फार्इदाजनक रहेकाे छ । यसमा भिटामिन सी को भन्डार नै हुन्छ । यसकाे प्रयाेगले मधुमेह नियन्त्रणका साथै शरिरका नसाहरु र धमनिहरु मा सुरक्षित रक्त प्रवाह गर्ने गर्दछ ।
१०. जौ
जौ पनि क्रोमियम, म्याग्नेसियम र भिटामिन बी ए भरीपूर्ण खाध्य पदार्थ हाे । यसकाे प्रयाेगले मधुमेह राेगीका लागी निकै नै लाभदायी रहेकाे तथ्य फेला परेकाे छ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose