Latest Movie :
Loading...
Home » » म्यानपावरले अब एजेन्ट राख्न नपाउने

म्यानपावरले अब एजेन्ट राख्न नपाउने

Rate it :
Advertisement
Loading...

म आफ्नो बूढा (श्रीमान्) लाई अति माया गर्छु । त्यसैले म उनीसँग सेक्सका साथै सक पनि गर्छु । उनको वीर्य मेरो मुखमा झर्छ । भविष्यमा यसले कुनै रियाक्सन वा समस्या हुन्छ कि? - See more at: काठमाडौं, १८ असोज – वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो।
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा गणेश गुरुङलेगरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । आजको कारोबार दैनिकमा खबर छ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose