Latest Movie :
Loading...
Home » » अमेरिकी नौ सेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण

अमेरिकी नौ सेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण

Rate it :
Advertisement
Loading...
एजेन्सी – अमेरिकी नौ सेनाको एक लडाकु पानी जहाज युद्ध पोतमा मिसाइल आक्रमण भएको छ।

अमेरीकी रक्षा विभाग पेन्टागनका अनुसार अमेरिकी नौ सेनाको युद्ध पोतलाई निशाना बनाएर कम से कम एक मिसाइल यमनको हूथी विद्रोहीको कब्जामा रहेको इलाकाबाट छाडिएको हुन सक्ने अनुमान गरिएको छ।


पछिल्लो चार दिनमा दुई पटक यस्तो घट्ना घटेको छ।

मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुनबाट बचेको पेन्टागनले जनाएको छ।

रक्षा विभागले यस्तो हमलामा अमेरिकाले पनि जवाफी कारबाही गर्न सक्ने बताएको छ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose