Latest Movie :
Loading...
Home » » १०० भन्दा बढी जोडीको सम्बन्धविच्छेद, अधिकांश प्रेम विवाह गर्ने

१०० भन्दा बढी जोडीको सम्बन्धविच्छेद, अधिकांश प्रेम विवाह गर्ने

Rate it :
Advertisement
Loading...
पोखरा, ४ असोज - स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ ।

आव २०७२/७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ । रासस

Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose