Latest Movie :
Loading...
Home » » A Nepalese from Israel Publish her view of Joya and Nepalese women

A Nepalese from Israel Publish her view of Joya and Nepalese women

Rate it :
Advertisement
Loading...
They soon fell in love tied the knot.“He would often get drunk and beat me. I cannot stay with him anymore,” Maijeres said of Thapa. They have two sons. Chief of the Adarsha Rehabilitation Centre Mina Kharel said they have been providing shelter to the woman and her kids for the past four months. “She has no marriage certificate nor her husband had registered births of their children,” said Kharel, adding that a representative of the centre had taken her to Kathmandu where she would be handed over to the Philippines Consulate. Meanwhile, the District Police Office, Chitwan, has started interrogation with Thapa.  Local authorities in Chitwan on Saturday rescued a Philippine woman from her husband, who has allegedly been abusing her physically and emotionally.Joyalen Gres Talormo Maijeres, who had been married to Jiban Thapa of Ratnanagar Municipality-4 for three years, has been rescued with the help of police and a social organisation, said Chief District Officer Binod Prakash Singh.Thapa first met Maijeres in Dubai while he was holding a job in the financial capital of the United Arab Emirates.
https://youtu.be/rh5yU771-Es
Advertisement
Loading...
Share this article :

+ comments + 1 comments

August 27, 2016 at 10:51 AM

होइन होइन इजरायलबाट लेख्नु हुने चेलीको यो त एउटा भावनाको कुरो हो तर यहाँ जीवन र जयाको बारेमा त्यस्तो होइन, जया फिलिपिनो नागरिक भए पनि त्यो २ बच्चा नेपाली मूल जीवन थापा मगरको हुन् र त्यसकारण ति दुइ बच्चा पनि नेपाली मूल कै हुन्, जयालाइ देशनिकाला गर्नु त्यो आफ्नो ठाउमा छ तर ति २ बच्चाका बंश नेपाली नै र नेपाली भुमीमा नै जन्म भएका हुन् त्यसोरी नेपाली बंश, नेपाली मुलका सन्तान जहाँ जन्मे पनि स्वत नेपाली भएको कारण कुरा नबुझी हो कि बुझ पचाएर हो नेपाली बच्चाहरु देश निकाला गर्नु बैधानिक होइन यो सरार अबैधानिक हो जबसम्मन कानुन बन्दैन तब सम्मन अदालतको मातहतमा आदर्श गृह मै राक्नु पर्ने हो, त्यसोरी देश नै निकाला गर्नु हुदैन थियो यसमा आदर्श गृहलाइ मुद्दा लाग्छ फेरी फिलिपिन बाणिज्यदुतबासलाइ नेपाली बच्चाको ट्राभल डकुमेन्ट बनाइदिने कुनै अधिकार छैन यो एकदम गलत भयो नेपाल सरकारले सोच्नु पर्ने हो, होइन नेपाल अध्यागमनले ररहदनी वा ट्राभल डकुमेन्ट बिना कसोरी जानु दियो?के नेपाली बच्चा उसको बाबुले हेरेन वा रक्सि पियो स्वास्नी हेरेन भन्दैमा देश निकाला गर्नु कसोरी मिल्छ ? जया अवैधानिक थियो र उसकी दुतबासमा बुझौयो त्यो प्रक्रिया नै हो तर ति नानीहरु नेपाल कै हुन् नि यस्तो केस अदालतले निर्णय गर्नु पर्ने हो कसोरी जयाले लान्छु, जान्छु भन्दैमा डिपोर्ट गर्ने ? जीवनले नहेरे पनि जीवनको हकदार त हुन्छन नि, भैसीकै पेटबाट जन्मे पनि नेपालीको बिउ परेको नेपाली नै हुन्छ भन्ने त बुझ्नु सामान्य हो नि त्यति नभए भोलि ति नानीहरु पनि ठुलो भएर आफ्नो राष्ट्रिय अधिकार खोज्छन नि, यहाँ त नेपालीको राष्ट्रिय अधिकार नै खोसियो/ कुरो आयो नेपाली महिलाले बिदेशी बच्चा लिएर आए के हुने त्यो कुरा त संविधानमा स्पष्ट उल्लेख गरेको छ नि, यदि पेट मै बोकेर आएको भए नेपाल सरकारले सोच्ने कुरा आउछ तर विदेशमा नै जमाएको हो भने त्यो त्यहि देशको सरकारले हेर्ने हो यसमा दुइमत नै छैन नि सबै देशको कानुनले किटान गरेको हुन्छ नि/ यदि बाबु पनि बिदेशी भए त्यो देशले राक्नु पर्छ भन्ने बाध्यता हुदैन तर त्यो बच्चाको बाबु त्यहि देशको नागरिक हो भने त्यहाँको सरकारले नहेर्ने कुरै आउदैन

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose